लगातारको वर्षाले सुदूरपश्चिममा कृषि बालीमा क्षति

धनगढी– आइतबार रातिदेखि भएको अविरल वर्षाका कारण कैलाली–कञ्चनपुरलगायत सुदूरपश्चिमका किसानले ठूलो क्षति व्यहोरेका छन्। कैलाली–कञ्चनपुरका फाँटमा काटेको धान बाली डुबेको छ भने भर्खर लगाएको हिउँदे तरकारी तथा तेलहन बालीसमेत भारी वर्षाका कारण नष्ट भएको छ। कैलालीका अधिकांश क्षेत्रमा हिउँदे तरकारी आलु, काउली, बन्दा तथा हरियो साग रोप्ने क्रम चलिरहेको छ। धेरै किसानले आलु, काउली तथा […]

सम्बन्धित सामग्री

लगातारको वर्षाले बागलुङमा धान बालीमा क्षति

गलकोट : लगातारको वर्षाले बागलुङमा पाक्नै लागेको धानबालीमा  क्षति पुर्‍याएको छ। निरन्तरको वर्षाका कारण हावाहुरीले ढालेर पानीले भिजाएर धानमा क्षति पुगेको हो। कृषि ज्ञान केन्द्र बागलुङका अनुसार केही स्थानमा धान ढलेको छ यो वर्ष धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए। ‘हामीले सबै पालिकामा लगातारको वर्षाले पुर् याएको क्षतिको विवरण संकलन गर्न भनेका छौँ, कृषि मन्त्रालयले समेत क्षतिको विवरण पठाउन ताकेता गरेको छ’, उनले भने, ‘हालसम्म निसीख

निरन्तर परेको वर्षाले वर्षाले धान बालीमा क्षति

नेपालगञ्ज– केही दिनयता निरन्तर परेको वर्षाले बाँकेमा धान बालीमा ठूलो क्षति भएको छ । कृषि ज्ञानकेन्द्र, बाँकेले दिएको प्रारम्भिक जानकारीअनुसार जिल्लाको कूल खेतीयोग्य जमिनमध्ये सात हजार चार सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा नोक्सानी भएको छ ।  अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा तीन सय ६५ हेक्टर, नरैनापुर गाउँपालिकामा तीन सय ८० हेक्टर, राप्तीसोनारी गाउँपालिकामा एक हजार […]

बेमौसमी वर्षाले पु-याएको क्षतिको राहतका लागि १० करोड

दाङ-बेमौसमी वर्षाले धान क्षति पु-याएका कृषकलाई राहतका लागि जिल्लामा १० करोड बजेट आएको छ ।जिल्ला प्रशासन कार्यालय दाङको नाममा उक्त रकम आएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका सूचना अधिकारी उदयराज भण्डारीले जानकारी दिए । कृषकको धान बालीमा क्षति पुगेको लामो समय पछि संघीय सरकारले राहत रकम पठाएको हो ।उक्त रकम कृषि बालीमा क्षति पुगेका […]

बेमौसमी वर्षाले धानबालीमा क्षति बेहोरेका किसानलाई राहत दिन एक अर्ब निकासा

९ फागुन, काठमाडौं । गत असाेज अन्तिम र कात्तिक पहिलाे साता आएकाे वर्षाले धान बालीमा क्षति बेहोरेका किसानलाई राहत दिन अर्थ मन्त्रालयले एक अर्ब रूपैयाँ निकासा गरेकाे छ । गृहमन्त्रालयले किसानकाे खातामा उपलब्ध गराउनेगरी उक्त रकम निकासा भएको मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कृषि विकास सचिव गाेविन्द शर्माले जानकारी दिए । केही दिन अघि निकासा […]

२१ मध्ये १७ सांसद नआएपछि बैठक नै बसेन, ५० मिनेट कुरेर फर्किए कृषिमन्त्री

काठमाडौं । कात्तिक पहिलो साता आएको वर्षा र बाढीका कारण धानबालीमा क्षति व्यहोरेका किसान मर्माहत अवस्थामा छन् । तीन दिनको बेमौसमी वर्षाले किसानको ११ अर्ब ८७ करोड मूल्यबराबरको बालीमा क्षति पुगेको सरकारकै तथ्यांक छ । तर, किसान र कृषिका मुद्दामा सरोकार राख्ने र सरकारलाई निर्देशन दिने जिम्मेवारी पाएको संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमै रहेका सांसद […]

बेमौसमी वर्षाले लाखौंको क्षति, न कृषि नीति छ, न बीमा नै

बेमौसमी वर्षाबाट बालीनालीमा क्षति पुगेपछि ओखलढुंगाका किसानलाई समस्या भएको छ । दशैँ लगत्तै परेको झरीले धान, कोदो, फापर तथा दलहन बालीमा क्षति पुगेपछि किसान समस्यामा परेका हुन् ।

बेमौसमी वर्षाले सोलुखुम्बुमा २७ प्रतिशत धान र कोदो बालीमा क्षति

बेमौसमी वर्षाका कारण सोलुखुम्बुमा २७.४३ प्रतिशत क्षेत्रको अन्नबालीमा क्षति पुगेको छ। कृषि ज्ञान केन्द्र सोलुखुम्बुले स्थानीय तहमार्फत संकलन गरेको तथ्याङकअनुसार एक हजार ५२५ हेक्टरमा लगाएको धानबाली मध्ये ४१८ हेक्टर जमिनको...

कृषकलाई तत्काल राहत दिनु नै न्याय

देशभर दसैंको खुसीयाली साटासाट हुँदै थियो । असोज ३१ गतेबाट परेको अविरल वर्षा र हावाहुरीले अधिकांश क्षेत्रमा कृषि बालीमा क्षति पु¥यायो । कृषकको पाक्न लागेको धान ढल्यो । काटेर थन्क्याउन तयारी अवस्थामा रहेको धानसमेत पानीले डुबाएपछि किसान अहिले बिचल्लीमा परेका छन् । कल्पनै नगरेको मनसुनपछिको वर्षाले देशका अधिकांश स्थानमा पाक्न लागेको बालीमा क्षति पु¥याएको छ […]

किसानलाई राहत उपलब्ध गराउन छलफल हुँदै

निरन्तर परेको वर्षाले किसानको धान बालीमा क्षति पुगेपछि किसानलाई राहत उपलब्ध गराउने विषयमा छलफल सुरु भएको छ । प्रदेश कृषि निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले बेलुकासम्म निष्कर्षमा पुगिने जानकारी दिँदै मुख्यमन्त्री र मन्त्रीसँग छलफल जारी रहेको बताए । “किसानलाई राहत उपलब्ध गराइने छ तर कसरी दिने छलफल भइरहेको छ,” उनले भने । लुम्बिनी प्रदेशका १२ जिल्लामा […]

लगातारको वर्षाले सर्लाहीका धानबालीमा क्षति

सर्लाही, २ कात्तिक: आइतबारदेखि लगातारको वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति भएपछि त्यहाँका किसान चिन्तित छन् । यसवर्ष जिल्लामा ४४ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको छ । लगातारको पानीले धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए । उनले भने “ काटेका र काट्न बाँकी रहेका धानबालीलाई पानीले क्षति पु¥याएको […]