लगातार तेस्रो महिना पनि वीरगञ्ज भन्सारद्वारा लक्ष्य पूरा गर्न असफल

वीरगञ्ज- देशको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को लगातार तेस्रो महिनामा लक्ष्यअनुसार राजश्व उठाउन असफल भएको छ। वीरगञ्ज भन्सार कार्यालयले बितेको असोज मसान्तमा पनि लक्ष्यअनुसार राजश्व उठाउन नसकेपछि लगातार तीन महिनासम्म लक्ष्य पूरा गर्न असफल भएको हाे। वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकअनुसार यस कार्यालयले चालु आवकाे असोज महिनामा १२ […]