बागमती प्रदेशमा मानवअधिकार उल्लङ्घनका ३३ उजुरी : मानवअधिकार आयोग

काठमाडौँ- बागमती प्रदेशअन्तर्गत विभिन्न जिल्लाको गत आर्थिक वर्षमा मानवअधिकार उल्लङ्घनको ३३ उजुरी परेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । आयोगको बागमती प्रदेश कार्यालयका अनुसार प्रदेशका १३ जिल्लामध्ये नौ जिल्लामा गरी कूल ३३ मानवअधिकार उल्लङ्घनको विभिन्न किसिमका उजुरी परेको हो । कार्यालयका प्रमुख यज्ञ अधिकारीले प्रदेशको सबैभन्दा बढी काठमाडौँ र ललितपुर जिल्लामा मानवअधिकार उल्लङ्घनको उजुरी परेको […]

सम्बन्धित सामग्री

सिन्धुली कारागारमा मानवअधिकार आयोग

सिन्धुली । राष्ट्रिय मानवअधिकार आयोग र इन्सेक बाग्मती प्रदेश कार्यालयले हिजो विहीबार सिन्धुली कारागारको अनुगमन गरेको छ । आयोगले नागरिक स्तरबाट कारागारबाट निस्कने फोहोरका कारण बस्ती र खोलामा दुर्गन्ध फैलिएको गुनासो आएसँगै अनुगमन गरेको हो । कमलामाई नगरपालिका वडा नं. ५ ऐसेलुजंघारमा रहेको सिन्धुली कारागारबाट निस्केको फोहोरले कमलामाई नगरपालिकाको वडा नं. ५ को कारागार क्षेत्र […] The post सिन्धुली कारागारमा मानवअधिकार आयोग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

छोरीबाट पीडित ८१ वर्षीय सर्वजीत सिंहले गुहारे मानवअधिकार आयोग

काठमाडौं । काठमाडौं महानगरपालिका ४ धुम्बाराही बस्ने ८१ वर्षीय सर्वजीत सिंह तामाङले आफ्नै कान्छी छोरीबाट आफू अन्यायमा परेको भन्दै राष्ट्रिय मानवअधिकार आयोग गुहारेका छन् । आफ्नो आर्जनले किनेर छोरीका नाममा राखेको घरजग्गा आफूलाई थाहै नदिई बेचिदिएर आफू घर न घाटको बनेको भन्दै उनले न्यायको माग गर्दै आयोगमा निवेदन दिएका हुन् । शुक्रबार पुल्चोकस्थित आयोगको केन्द्रीय […]

२२ मंसिरदेखि १४औँ मानवअधिकार महाभेला हुने

राष्ट्रिय मानवअधिकार आयोग र मानवअधिकारका पक्षमा क्रियाशील संघसंस्थाको संयुक्त पहलमा काठमाडौंमा मानवअधिकार महामेला आयोजना हुने भएको छ। ७४औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा २२ देखि २८ सम्म मेला आयोजना हुने भएको...

तालिवानद्वारा मानवअधिकार आयोग विघटन

अफगानिस्तानको तालिवान सरकारले मानवअधिकार आयोग विघटन गरेको छ । अफगानिस्तानमा मानवअधिकारको अवस्था गम्भीर रहेको चिन्ताबीच तालिवानले आयोग विघटन गरेको हो ।

तालिवानद्वारा मानवअधिकार आयोग विघटन

अफगानिस्तानको तालिवान सरकारले मानवअधिकार आयोग विघटन गरेको छ । अफगानिस्तानमा मानवअधिकारको अवस्था गम्भीर रहेको चिन्ताबीच तालिवानले आयोग विघटन गरेको हो ।

तालिबानद्वारा अफगानिस्तानमा मानवअधिकार आयोग खारेज

काबुल : अफगानिस्तानमा तालिबानले मानवअधिकार आयोग सहित द्वन्द्व व्यवस्थापन गर्ने पाँचवटा प्रमुख आयोग खारेज गरेको छ।आर्थिक संकटका कारण तालिबानले यी विभाग खारेज गरेको बताएको छ। तालिबान अधिकारीहरूले शनिबार बजेट घोषणा गर्दै अफगानिस्तानलाई गत आर्थिक वर्षमा ५० करोड १० लाख डलर अर्थात् ६२ अर्ब ३ करोड ३८ लाख नेपाली रुपैयाँ बराबरको बजेट घाटा लागेको बताए। तालिबान सरकारका उपप्रवक्ता इन्नामुल्ला सामानगानीले भने‚ ‘मानवअधिकार जस्ता आयोगको कामै छैन। यस्ता आयोगका लागि कुनै बजेट पनि छुट्याइएको छैन

स्थानीय तहको निर्वाचन शान्तिपूर्ण हुन सकेन : मानवअधिकार आयोग

काठमाडौं, ३० वैशाख : राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचन शान्तिपूर्ण हुन नसकेको बताएको छ । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको अनुगमनपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन अपेक्षाकृत रुपमा शान्तिपूर्ण हुन नसकेको बताएका हुन् । आयोगले गरेको अनुमगन र प्राप्त सूचनाको आधारमा मतदान कार्य अपेक्षाकृत गरे जस्तो शान्तिपूर्ण हुन नसकेको उनले बताए […]

राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लामै राख्न माग

राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय यथास्थानमा राख्न माग गरिएको छ।

उजुरी छानबिनमा किन पन्छिँदै छ मानवअधिकार आयोग?

काठमाडाैँ – राष्ट्रिय मानवअधिकार आयोगले छानबिनका क्रममा प्रमाण नभेटिएका उजुरी सरकारलाई जिम्मा लगाउने भएको छ। डेढ दशकयता द्वन्द्वकालीन उजुरी थन्क्याउँदै आएको आयोगले छानबिन टुंग्याउने नाममा यस्तो रणनीति बनाएको हो। आयोगका अध्यक्ष टोपबहादुर मगरले प्रमाण नभेटिएका सबै उजुरी सरकारलाई नै जिम्मा लगाउने बताए। ‘छानबिनमा समय र स्रोत खर्च गरे पनि प्रमाण भेटिने अवस्था नरहेका उजुरी अब […]

विष्णु माझीलाई खोज्दै मानवअधिकार आयोग पुग्यो माइतीघरमा

काठमाडौं, २८ भदौ । यतिबेला चरी जेलैमा गीत लोकप्रीय छ । यो गीतका कारण गायिका विष्णु माझी खोजीमा परेकी छिन् । गीत जस्तै उनको जीवन मिल्दोजुल्दो भएको चर्चा चलेको छ । माझी मिडियामा सायदै आउछिन् । उनी परिवारबाटै बन्धक बनाइएकी हुन् वा होइनन् ? त्यसको खोजी हुन थालेको छ । राष्ट्रिय मानवअधिकार आयोगले माझीको पछिल्लो […]