जिल्ला अदालत कास्कीमा तोडफोड

काठमाडौं । जिल्ला अदालत कास्कीका दुई वटा इजलास कक्षमा गत राति तोडफोड भएको छ । अदालतको १ नम्बर र ६ नम्बर इजलास कक्षमा तोडफोड भएको प्रहरीले जनाएको छ । १ नम्बर इजलासमा प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराई र ६ नम्बर इजलासमा देवप्रसाद योगीले मुद्दा हेर्दै आउनुभएको थियो । १ नम्बर इजलास कक्षको ढोका मात्रै फोरिए पनि […]