निर्मला हत्या प्रकरणः भारतीय नागरिक एक हजार धरौटीमा रिहा

धनगढी । कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा जोडेर प्रहरीले अनुसन्धान गरिरहेका भारतीय नागरिक धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार अभद्र व्यवहार मुद्दा चलाइएका भारतीय नागरिक अली हुसेनलाई एक हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । उनलाई निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिइएको थियो । उनको डीएनएसमेत परीक्षणका लागि पठाइएको थियो […]

सम्बन्धित सामग्री

निर्मला हत्या प्रकरण: भारतीय नागरिक धरौटीमा रिहा

काठमाडौँ, २४ पुस। कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा जोडेर प्रहरीले अनुसन्धान गरिरहेका एक जना भारतीय नागरिक धरौटीमा छुुटेका छन् । हिजो (शुक्रबार) जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अभद्र व्यवहार मुद्दा चलाइएका भारतीय नागरिक अली हुसेनलाई एक हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले कानूनी प्रावधान बमोजिम उनलाई एक हजार धरौटीमा […]

निर्मला प्रकरण  : भारतीय नागरिक १ हजार धरौटीमा छुटे

धनगढी  : कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद भन्दै पक्राउ गरिएका भारतीय नागरिक धरौटीमा छुटेका छन्।कञ्चनपुर प्रहरीले पक्राउ गरेका भारतीय नागरिक अलि हुसेन एक हजार रुपैयाँ धरौटीमा छुटेका हुन्। उनलाई जिल्ला प्रशासन कार्यालयले एक हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेको बताइएको छ।हुसेनलाई निर्मला प्रकरणमा नभएर अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ। तर, उनको गतिविधि निर्मला प्रकरणमा पनि शंकास्पद देखिएको कारण डिएनए परीक्षण गरिएको जिल