‘मुक्त कमैयाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छ’

गोदावरी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त कमैयाका समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताएका छन्। शनिबार मुक्त कमैया महिला विकास मञ्च कैलालीको १५औँ साधारणसभा तथा पाँचौँ अधिवेशनमा उनले अध्यादेशमार्फत कानुन ल्याएर भए पनि मुक्त कमैयाका समस्या समाधान गरिने बताए । उनले कानुनी जटिलताका कारण मुक्त कमैयाको समस्या समाधान गर्न समस्या भएको बताए । […]

सम्बन्धित सामग्री

निजी क्षेत्रका सबै समस्या समाधान गर्छौँ : उपप्रधानमन्त्री सेठ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निजी क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मुलुकको आर्थिक अवस्था बलियो बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको...

किसानका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः मन्त्री भुसाल

काठमाडाैँ – कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले दुग्ध क्षेत्रको हितका लागि मन्त्रालय सदैव सकारात्मक रहेको बताएका छन्। नेपाल डेरी एसोसिएसनले प्रकाशन गरेको चौथो अङ्क ‘डेरी दर्पण’ को आज  विमोचन गर्दै नेपाललाई दुग्ध क्षेत्रमा पूर्ण रुपमा आत्मनिर्भर बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको बताए। उनले भने, “दुग्ध क्षेत्रको हितका लागि मन्त्रालय सदैव सकारात्मक रहेको छ र आगामी […]

कूटनीतिक ढंगबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं, १३ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमाको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि रहेको प्रष्ट पारे। थाती रहेको समस्यालाई नक्सा, प्रमाणको आधारमा कूटनीतिक ढंगबाट समाधान गर्न सरकार दृढ रहेको उनको भनाइ थियो। प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताए।

पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भएका कानुनको प्रभावकारी कार्यान्वयन, असान्दर्भिक कानुनको पुनरावलोकन, आवश्यक कानुन निर्माण र सोहीअनुरूप कार्यक्रम तर्जुमा गरी पत्रकारिता क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

स्थानीय स्तरमा मेडिकल कलेज चलाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

विराटनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय स्तरमा मेडिकल कलेजमा पढ्न पाउने व्यवस्था गर्नेमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। आइतबार ११ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।प्रधानमन्त्री प्रचण्डले ऐन कानुनमा देखिएका समस्या समाधान गर्दै स्थानीय स्तरमा मेडिकल कलेज सञ्चालन सरकार प्रतिबद्ध रहेको बताएका हुन्। लोकतान्त्रिक मूल्य मान्यता र लोककल्याणकारी संस्कारका साथै स्थानीय, प्रदेश र संघीय सरकारलाई समन्वय गर्न पनि विश्वविद्य

मधेसको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री कार्की

इनरुवा । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मधेसको समस्या समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध रहेकोे बताएका छन् । सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले मधेसी समाज समृद्ध नभएसम्म मुलुकलाई समृद्ध बनाउने सपना अधुरो रहने बताए । उनले भने, “मधेसको समस्या समाधान गर्न र मधेसी समुदायको समृद्धिका लागि […]

‘संघीयता मजबुत पार्न सरकार प्रतिबद्ध’

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयतालाई बलियो बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।राष्ट्रिय विकास समस्या समाधान समितिको ४९ औं बैठकमा प्रदेश सरकार बनेको ५ वर्षसम्ममा पनि साझा अधिकारका विषयमा कानुन नबन्दा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो भएको मुख्य मन्त्रीहरूले गुनासो गरेका थिए ।मुख्यमन्त्रीहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले प्रदेश सरकारले काम गर्दा संघीय मन्त्रालयका कुरा […]

सुकुम्बासी समस्या समाधान गर्न पहल गर्छु : मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकी–३ को वडा कार्यालय भवनको आज शुभारम्भ गर्दै उनले वर्षौदेखि अव्यवस्थित बसोबासीका रुपमा रहेका नागरिकको सम्बोधनका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताए ।मन्त्री श्रेष्ठले श्रम तथा रोजगारका क्षेत्रमा रहेका समस्या समाधान र युवालाई देशभित्रै रोजगारी सिर्जनाका लागि पनि कार्ययोजना बनाइ कार्यान्वयन गर्ने जानकारी दिए । कार्यक्रममा गण

चिकित्सकहरूको समस्या समाधान गर्न सरकार प्रतिबद्ध-स्वास्थ्यमन्त्री पोखरेल

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सकहरूको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। मन्त्री पोखरेलले चिकित्सकहरूलाई पनि क्षतिपूर्ति दिलाउने गरी सरकारले ल्याएको विधेयकमा पुनर्विचार गर्ने काम मन्त्रीपरिषदबाट मात्रै हुने बताए । विधेयक फिर्ता गर्न दबाब दिँदै देशभरका चिकित्सकहरूले आन्दोलन गरिरहेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मन्त्री पोखरेलले ती समस्या समाधान गर्न मन्त्री परिषद बैठकनै…