मेरो अभिव्यक्तिले अदालतको अवहेलना हुँदैन : प्रचण्ड (पूर्ण पाठसहित)

काठमाडौं :  पूर्व-प्रधानमन्त्री तथा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले अदालतको अवहेलना नगरेको जवाफ दिएका छन्।आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै सो प्रचण्डले वर्तमान सरकारको नेतृत्वले प्रायोजित रूपमा तयार गरेको निवेदन दायर गरेको समेत बताएका छन्।आफूहरूको जुलुस, नारा र भाषणले स्वतन्त्र सक्षम न्यायपालिकालाई प्रभाव पर्ने र पार्ने कुरा हुन सक्दैन भन्दै प्रचण्डले भनेका छन्, सरकार र उसका नातेदार अदालतलाई कमजोर ठान्छन्। त्यसैले यस्ता निवेदन हाल

सम्बन्धित सामग्री

संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउँदा अदालतको अवहेलना हुँदैन : दाहाल

नेकपा अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि मुद्दामा जितको आशा गर्नु मानवीय स्वभाव हुने भन्दै त्यसलाई व्यक्त गर्दा अदालतको अवहेलना नहुने जवाफ सर्वोच्च अदालतलाई दिएका छन् । अदालतको अवहेलना गर्ने कुरा आफू र आफ्नो दलबाट कहिल्यै हुन नसक्ने पनि उनले स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीको दलिल– मैले मुद्दा जित्ने आधार यस्ता छन् भन्न नपाउने हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना हुने गरी आफूले अभिव्यक्ति नदिएको जनाएका छन् ।बिहीबार सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै प्रधानमन्त्री ओलीले अदालतबाट हुने कार्यका विषयमा अन्य केही व्यक्तिहरुले सार्वजनिक रुपमा अभिव्यक्ति दिएजस्तो यो यस्तो हुनुपर्छ, नभए आन्दोलन गर्छु, कसैलाई कारवाही गर्छुजस्ता दबाबमूलक र नि...

‘पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखले विचार राख्दा अदालतको अवहेलना हुँदैन’

काठमाडौं । चारजना पूर्वप्रधान न्यायाधीश र पूर्वसभामुख बिरुद्धको रिटको सुनुवाईमा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहिबार बहस गरे । त्रिपाठीले आफ्नो सरोकारको मुद्धा भएकाले सुनुवाईमा संलग्न हुन पाउँ भन्दै निवेदन दिएपछि अदालतले उनलाई बहसका लागि अनुमति दिएको थियो । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्माको इजलाशमा त्रिपाठीले ‘विचार राखेको’ कुरालाई अवहेलना मान्न नहुने भन्दै रिट खारेज गर्न माग गरेका छन् ।चारजना पूर्व प्रधान न्यायाधीशहरु मिनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपरा