भक्तपुर २ मा प्रतिनिधिसभा र प्रदेशसभाका लागि कांग्रेसका ५३ आकांक्षी

मङ्सिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा र प्रदेशसभा क र ख को सदस्यका लागि नेपाली कांग्रेसका ५३ जनाले उम्मेदवार बन्ने आकांक्षा व्यक्त गर्नुभएको छ ।

सम्बन्धित सामग्री

भक्तपुर–२ मा काँग्रेसका दुर्लभ थापा विजयी

भक्तपुर–२ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका चर्चित नेता महेश बस्नेतलाई ९ सय ५९ मतान्तरले पराजित गर्नुभएको हो । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा भएको मतगणना अनुसार थापाले २४ हजार दुई सय ३८ मतले अग्रता प्राप्त गर्नुभयाृ भने निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले …

भक्तपुर २ मा महेश बस्नेतलाई हराउँदै दुर्लभ थापा निर्वाचित

नेपाली कांग्रेसका दुर्लभ थापा भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

भक्तपुर-२ मा एमालेका महेश बस्नेतलाई हराउँदै कांग्रेसका दुर्लभ थापा विजयी

भक्तपुर-२ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी हुनुभएको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा भएको मतगणना अनुसार उहाँले नेकपा (एमाले)का महेश बस्नेतलाई नौ सय ५९ को मतान्तरले पराजित गर्नुभएको हो । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सो क्षेत्रमा कूल ६५ हजार नौ सय ९१ मत […]

एमालेका महेश बस्नेतलाई पराजित गर्दै भक्तपुर-२ मा कांग्रेसका दुर्लभ थापा विजयी

भक्तपुर – भक्तपुर-२ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन्। उनले नेकपा (माल)का महेश बस्नेतलाई नौ सय ५९ को मतान्तरले पराजित गरेका हुन्। गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सो क्षेत्रमा कूल ६५ हजार नौ सय ९१ मत रहेको थियो। कांग्रेसका थापाले २४ हजार दुई सय ३८ मत ल्याएर विजयी […]

भक्तपुर २ मा महेशलाई हराउँदै दुर्लभ थापाको उदय

भक्तपुर २ मा  प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले  विजयी भएका छन्  । सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५० मत पाए भने निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले २२ हजार २७३ मत पाए । नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ४१२, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२८ र राप्रपाका मोहन केसीले २४५६ मत पाएका छन् ।यो क्षेत्रमा ६३ हजार ८४२ मत खसेकोमा ६१ हजार ७९१ सदर भएको थियो । २ हजार ५१ मत भने बदर भयो ।

भक्तपुर–२ मा महेश बस्नेत दुर्लभको पछाडि

भक्तपुर । भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मत परिणामअनुसार थापाले ९ हजार ९ सय २५ मत प्राप्त गरेका छन् । उनले निकतम प्रतिस्पर्धी नेकपा (एमाले)का महेश बस्नेतलाई ९ सय ६३ मतले अग्रता लिएका हुन् । पछिल्लो […] The post भक्तपुर–२ मा महेश बस्नेत दुर्लभको पछाडि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भक्तपुर–२ मा गठबन्धन र एमालेबीच रोचक प्रतिस्पर्धाको अपेक्षा

काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभाका लागि आगामी मङ्सिर ४ गते घोषित निर्वाचन नजिकिएसँगै आन्तरिक जोडघटाउको गृहकार्यमा जुटेको नेकपा (एमाले) ले भक्तपुर २ लाई आफूले जित्ने क्षेत्रका रूपमा लिएको छ । उक्त क्षेत्रमा विसं २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई एमालेका नेता महेश बस्नेतले झण्डै दोब्बर मतले पराजित गरेका थिए । यो क्षेत्र पार्टी अध्यक्ष […]

भक्तपुर–२ मा ‘बाहुबली’ भिडन्त

प्रतिनिधिसभा अन्तर्गत भक्तपुर–२ मा सत्ता गठबन्धनका साझा उम्मेदवार दुर्लभ थापा र एमालेका महेश बस्नेतबीच चुनावी भिडन्त हुने देखिन्छ । कांग्रेस जिल्ला सभापति थापा र एमाले पोलिटब्युरो सदस्य बस्नेतबीचको प्रतिस्पर्धालाई निकै चाखका साथ हेरिएको छ ।भक्तपुर–२ मा दुवैतर्फका उम्मेदवार जिल्लामा युवा तथा हक्की नेताका रुपमा परिचित छन् । त्यसैले दुवैलाई ‘बाहुबली’ उम्मेदवारका रुपमा स्थानीयवासीले लिने गरेका छन् ।०७४ मा पहिलो पटक भक्तपुर–२ मा एमालेको झण्डा गाडेका बस्नेतलाई यसपटक सत्ता

भक्तपुर-२ बाट एमालेका महेश बस्नेत र निर्मल भट्टराई सिफारिस

नेकपा एमाले भक्तपुर २ नम्बर क्षेत्रीय निर्वाचन समितिको शनिबार बसेको बैठकले बस्नेत र भट्टराईको नाम प्रतिनिधिसभा उम्मेदवारको लागि सिफारिस गर्ने निर्णय गरेको हो।...