यस्तो छ फिल्म ‘झिँगेदाउ’ को टिजर

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्म  ‘झिँगेदाउ’ को टिजर सार्वजनिक भएको छ । ३० सेकेण्डको टिजरमा फिल्मको कथासार बुझाउन खोजिएको छ । टिजरमा झिँगा, सिक्का समेत देखाइएको छ ।१७ भदौबाट रिलिज हुने फिल्म निर्देशक देउजा आफैले निर्माण गरेका हुन् । फिल्मको नाम झिँगेदाउ राख्नुको अर्थ बुझाउन फिल्मको टिजर ल्याइएको निर्देशक देउजाले बताए । फिल्म अहिले पोस्टप्रोडक्सनमा छ ।कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको फिल्म भिमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित रहेर

सम्बन्धित सामग्री

फिल्म ‘भुल भुलैया ३’ को टिजर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता कार्तिक आर्यन अभिनित फिल्म ‘भुल भुलैया ३’ को टिजर सार्वजनिक भएको छ । फिल्मको निर्माण पक्षले फिल्मको तेस्रो भागको घोषणा गर्दै टिजर सार्वजनिक गरेको हो । कार्तिकले पनि आफ्नो सामाजिक सञ्जाल मार्फत फिल्मको टिजर सार्वजनिक गरेका छन् । फिल्मको टिजरमा कार्तिक आर्यन ‘रुह बाबा’ को भूमिकामा देखिएका छन् । उनले उक्त […]

फिल्म ‘गणपत’ को टिजर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता टाइगर श्राफ र अभिनेत्री कृति सेनन अभिनित बहुप्रतिक्षित एक्शन थ्रिलर फिल्म ‘गणपत’ को टिजर सार्वजनिक भएको छ । टाइगरले फिल्मको टिजर आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । सोही भिडियो सार्वजनिक गर्दै फिल्मका निर्माताले ‘गणपत’ आगामी दशैंको अवसर पारेर प्रदर्शन गर्ने घोषणा गरेका छन् । फिल्म २० अक्टोबर २०२३ मा हलहरुमा […]

फिल्म ‘लियो’ को टिजर सार्वजनिक

एजेन्सी । दक्षिण भारतीय अभिनेता थालपती विजय अभिनित फिल्म ‘लियो’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक उक्त टिजर मार्फत फिल्मको नाम र रिलिज मिति सार्वजनिक गरिएको छ । निर्देशक लोकेश कनागराजद्वारा निर्देशित उक्त फिल्म १९ अक्टोबर २०२३ मा हलमा रिलिज हुने भएको छ । फिल्मलाई पान इन्डिया रिलिज गर्ने निर्माण टिमको योजना रहेको छ […]

फिल्म ‘फूलबारी’ टिजर सार्वजनिक

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को टिजर सार्वजनिक भएको छ ।  विपिन कार्की र अरुणा कार्कीको मुख्य भूमिका रहेको फिल्मले दम्पतीबीच सम्बन्धमा प्रेमसँगै आउने असमझदारी र मनमुटावको कथा प्रस्तुत गरेको छ । फिल्ममा प्रियंका कार्की, गौमाया गुरुङ, दयाहाङ राई, शिल्पा मास्के, सोमनाथ खनाल र अनुपम शर्माको अभिनय रहेको छ । उपेन्द्र सुब्बाको पटकथा र […]

रमेश काेइराला निर्देशित फिल्म 'निरमाया'काे टिजर सार्वजनिक (भिडियाेसहित)

फिल्म 'निरमाया' को टिजर सार्वजनिक भएको छ । रमेश कोइराला निर्देशित फिल्मकाे टिजर शुक्रबार सार्वजनिक गरिएकाे हाे ।

सर्ट फिल्म 'उच्च शिक्षा' को टिजर सार्वजनिक

मगन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सर्ट फिल्म 'उच्च शिक्षा' को टिजर सार्वजनिक भएको छ ।

फिल्म 'कौसीद' को टिजर सार्वजनिक

काठमाडौं : फिल्म 'कौसीद' को टिजर सार्वजनिक भएको छ। कोभिड १९ महामारीबिच फिल्मको छायाङ्कनसँगै पोष्ट प्रोडक्सनको काम सकाएर टिजर सार्वजनिक गरिएको निर्देशक कुमार भास्करले बताए। सार्वजनिक टिजरमा अभिनेता भोलाराज सापकोटालाई देख्न सकिन्छ। टिजरमा उनले पिँजडामा खरायो बोकेको देख्न सकिन्छ। वित्तिय ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ कथामा समेटिएको बताइएको छ। अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा…

फिल्म ईओजीले ल्यायो टिजर

प्रकु पाण्डेको निर्देशन रहेको फिल्म ‘ईओजी (एरर्स अफ गड)’ को टिजर सार्वजनिक गरिएको छ । कलासी प्रोडक्सनको निर्माणमा बनेको यस फिल्मले प्रचार प्रसार गर्न टिजर ल्याएको हो ।विकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, सरिता ढुंगाना, भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनाल लगायत रंगमञ्चका ५० भन्दा बढी कलाकारको अभिनय फिल्ममा रहेको छ । संगीत सापकोटाको लेखन र सगुन पोख्रेलले निर्माण रहेको फिल्म आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधा

बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’को टिजर सार्वजनिक

काठमाडौं : बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’को टिजर तथा फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको टिजर तथा फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको हो। नेपालमा अहिलेसम्म बहुपति प्रथामा आधारित कुनै पनि फिल्म नबनेको र ‘टुल्की’ नै पहिलो फिल्म भएको निर्माता शेखर लामाले दाबी गरे। यस…

फिल्म ‘रिभेन्ज’ले ल्यायो टिजर

फिल्म ‘रिभेन्ज’को टिजर सार्वजनिक गरिएको छ । हल खुल्नेबित्तिकै रिलिज गर्ने उद्देश्यले निर्माण युनिटले टिजर ल्याएर प्रचारप्रसार थालेको हो । टिजरमा फिल्मका केही मुख्य अंश समेटिएको छ ।डिएस डिजिटल फिल्मको ब्यानरमा मोहन गमालको प्रस्तुति रहेको फिल्म प्रेम र द्वन्द्व विषयमा केन्द्रीत रहेको छ ।अमन कुमार देवको निर्माण र शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको ‘रिभेन्ज’मा कृष्ण पाण्डेको छायांकन, देव महर्जनको द्वन्द्व र राजन महर्जनको नृत्य अन्जली थापाको सम्पादन रहेको छ ।फिल्ममा र