मोरङ-३ बाट रेखा थापाले उम्मेदवारी दिने

काठमाडौँ- कलाकार रेखा थापाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) बाट उम्मेदवारी दिने भएकी छन् । राप्रपाकी केन्द्रीय सदस्य थापाले मोरङ–३ बाट उम्मेदवारी दिने भएकी छन् । यसलाई राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पुष्टि गरेका छन् । ‘मोरङ–३ बाट रेखा थापाको उम्मेदवारी पर्ने सम्भावना बलियो छ,’ उनले […]

सम्बन्धित सामग्री

रेखा थापा मोरङ–३ बाट चुनाव लड्ने

काठमाडौँ – अभिनेत्री रेखा थापाले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने भएकी छन्। राप्रपाकी केन्द्रीय सदस्य थापाले मोरङ–३ बाट उम्मेदवारी दिने भएकी हुन्। यसलाई राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पुष्टि गरेका छन्। ‘मोरङ–३ बाट रेखा थापाको उम्मेदवारी पर्ने सम्भावना बलियो छ,’ उनले भने। गत मंसिरमा सम्पन्न राप्रपाको महाअधिवेशनमा महामन्त्री पदमा थापाले उम्मेदवारी […]

मोरङ-३ बाट चुनाव लड्ने तयारीमा रेखा थापा, राप्रपाले गर्‍यो सिफारिस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले प्रतिनिधिसभाको आगामी निर्वाचनमा प्रत्यक्षतर्फ लड्ने तयारी गरेकी छन् । गृहजिल्ला मोरङको क्षेत्र नम्बर ३ बाट उनले उम्मेदवारी दिने लगभग निश्चित भएको छ । राप्रपाको स्थानीय कमिटीले मोरङ ३ बाट रेखाको एकल नाम पार्टीमा सिफारिस गरेसँगै उनको उम्मेदवारी निश्चित भएको हो । उनले आफ्नो चुनावी अभियान पनि सुरू […]