अब मन्त्रिमण्डल हेरफेर भए हाम्रो हैसियत अनुसारको भाग चाहिन्छ – प्रचण्ड

जनकपुरधाम – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको हैसियत अनुसार मन्त्रिमण्डलमा भाग मागेका छन् । प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष प्रचण्डले विमान स्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्रिमण्डल हेरफेरको सम्भावना रहेको भन्दै प्रधानमन्त्री देउवासँग पार्टीको हैसियत अनुसार भाग मागेको बताएका छन् । अध्यक्ष दाहालले यस विषयमा प्रधानमन्दी देउवा सहमत […]