आपूर्तिमन्त्री बडुले भने : इन्धनको मूल्यवृद्धि बाध्यता

७ असार, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले इन्धनको मूल्यवृद्धि बाध्यता भएको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा जवाफ दिने क्रममा मन्त्री बडुले मूल्यवृद्धि बाध्यता भएको बताएका हुन् । आयल निगम जेठ मसान्तसम्म ५० अर्ब घाटा रहेको र भारतीय आयल निगमलाई २२ अर्ब बक्यौता रहेको भन्दै मूल्य समायोजन गर्नु परेको बताए […]

सम्बन्धित सामग्री

इन्धनकोे मूल्यवृद्धि नियन्त्रण गर्न सरकार लाग्नुपर्छ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्यवृद्धि नियन्त्रणमा सरकार लाग्नुपर्ने बताउनुभएको छ । स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने उहाँको भनाइ थियो । काठमाडौँ महानगरपालिका–१० लाखेचौरमा निर्माण भएको सामुदायिक सभा हलको आज उद्घाटन गर्दै उहाँले महँगीको मारमा परेका जनतालाई राहत दिलाउनका लागि सरकारले इन्धनको मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने बताउनुभएको हो । “इन्धनमा स्वचालित …

इन्धनको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार लाग्नुपर्छ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्यवृद्धि नियन्त्रणमा सरकार लाग्नुपर्ने बताएका छन् । काठमाडौँ महानगरपालिका-१० लाखेचौरमा निर्माण भएको सामुदायिक सभा हलको आज उद्घाटन गर्दै उनले महँगीको मारमा परेका जनतालाई राहत दिलाउनका लागि सरकारले इन्धनको मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने बताएका हुन् । स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने उनको भनाइ थियो । […]

इन्धनको मूल्यवृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्छ : सिंह

काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले चाहेमा यो काम गर्न सक्ने उनले बताए । आज (शनिबार) बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामदायिक सभा हल उदघाटन कार्यक्रममा बोल्दै नेता सिंहले स्वचालित मूल्य […]

इन्धनको मूल्यवृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्छ: नेता सिंह

काठमाडाैँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्यवृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्। महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले चाहेमा यो काम गर्न सक्ने उनले बताए। शनिबार बिहान काठमाडौँ महानगरपालिका- १० मा आयोजित सामदायिक सभा हल उद्घाटन कार्यक्रममा बोल्दै नेता सिंहले स्वचालित मूल्य प्रणाली लागु गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने बताए। […]

इन्धनको मूल्यवृद्धि मलाई पनि असहज लागेको छ : वाणिज्य सचिव

६ असार। काठमाडौं । उद्योग वाणिज्य तथा अपूर्ति सचिव डा. गणेशप्रसाद पाण्डेले आइतबार गरिएको इन्धनको मूल्यवृद्धि आफैंलाई असहज लागेको बताएका छन् । इन्धनमा गरिएको मूल्यवृद्धिबारे जानकारी दिन सोमबार आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै एवं नेपाल आयल निगमका अध्यक्ष समेत रहेका उनले यस्तो बताएका हुन् । ‘हिजो गरिएको इन्धनको मूल्य वृद्धि मलाई पनि असहज लागेको छ,’ उनले […]

पाकिस्तानमा इन्धनको मूल्यवृद्धि पछि विद्युतको महशुल बढाइँदै

एजेन्सी, १४ जेठ । पाकिस्तानमा इन्धनको मूल्य ह्वात्तै बढेको केही दिन नबित्दै विद्युतको महशुल बढाउने तयारी भएको छ । शेहवाज सरिफ नेतृत्वको सरकारले विद्युत महशुल बढाउने तयारी गरेको त्यहाँको मिडियाले खबर प्रकाशित गरेका छन् । शुक्रबार मात्र पेट्रोलमन्त्री मुसाडिक मलिकले अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको सहमति अनुसार अनुदानहरु घटाउन तेलको मूल्य समायोजनपछि विद्युतको पनि समायोजन हुने बताएके […]

इन्धनको मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले विरोध प्रदर्शन गरेको छ ।बुधबार माइतीघर मण्डलामा अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बिरोध प्रदर्शन गरेको हो । अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पेट्रोलियम पदार्थमा जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको उल्लेख गर्दै […]

इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता लिन मजदूर संगठनको माग

काठमाडौं, १९ माघ । आधारभूत तहका जनताको जीवनसँग जोडिएको अत्यावश्यक वस्तु इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिएको छ । नेपाल आयल निगमले माघ १८ गते मंगलबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको मुल्यबृद्धि नेपाल तत्काल फिर्ता लिन यातायात स्वतन्त्र मजदूर संगठनले माग गरेको हो । […]

इन्धनको मूल्यवृद्धि र यसको विकल्प

विरोध गरिरहँदा इन्धनको मूल्यवृद्धि तत्काल सम्बोधन गर्न वास्तवमै कठिन छ । रातारात नेपाली जनता विद्युतीय ऊर्जामा रूपान्तरित हुन सक्दैनन् । धेरै पछि इन्धनको मूल्यले नेपाली बजारमा तरंग ल्यायो । विगतमा केही रुपैयाँ वृद्धि हुँदासमेत चक्काजाम गर्ने विद्यार्थी संगठनको मौनताले होला, इन्धनमा भएको पटक–पटकको मूल्यवृद्धि ठूलो विषय बनेको थिएन । थोरै–थोरै रकम गरेर वृद्धि भएको उक्त […]

इन्धनको मूल्यवृद्धि फिर्ता

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ । पाँच विद्यार्थी संगठनको दबाबपछि निगमले मूल्य घटाएको हो ।नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२८ रुपैयाँ र डिजेल १११ रुपैयाँ कायम भएको छ नयाँ मूल्य बुधबार राति १२ बजेपछि लागु भएको छ । इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत पाँच विद्यार्थी संगठनले बुधबार थानकोटस्थित […]