काठमाडौँ – सशस्त्र प्रहरी बलले काठमाडौँ–पोखरा उडानमा रहेको यती एयरलाइन्सको विमान दुर्घटनापछि तत्काल खोजी तथा उद्धारमा दुई सय २७ सशस्त्र प्रहरी परिचालन गरेको छ । आज बिहान काठमाडौँबाट पोखरातर्फ उडेको नाइन एन एएनसी एटिआर ७२ विमान दुर्घटना भएको सूचना प्राप्त हुनासाथ खोज तथा उद्धार कार्यमा लागि दुई सय २७ प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बलका […]