यी हुन्, संविधान जारी भएपछि संवैधानिक इजलासमा पुगेका महत्वपूर्ण विषयहरू

३ असोज, काठमाडौं । संविधान जारी भएको ६ वर्ष पूरा भएको छ । नयाँ सविधान जारी भएसँगै सर्वोच्च अदालतमा संवैधानिक इजलासको व्यवस्था भयो । गम्भिर संवैधानिक व्याख्या र केही संवैधानिक विवाद हेर्ने क्षेत्राधिकार पाएको संवैधानिक इजलासले यो संविधान जारी हुनुअघि सर्वोच्च अदालतका विचाराधिन विषय समेत हेर्ने गरेको छ । संवैधानिक इजलासबाट आम अपेक्षा अनुसार न्याय […]

सम्बन्धित सामग्री

संविधान जारी भएको आठ वर्षसम्म पनि बनेन संघीय निजामती ऐन

०७२ असोजमा नयाँ संविधान जारी भएपछि त्यसअनुकूल संघीय ढाँचामा कर्मचारी व्यवस्थापन गर्न ल्याउनुपर्ने संघीय निजामती सेवा ऐन आठ वर्षसम्म पनि जारी हुन सकेको छैन । संघीय निजामती ऐन नहुँदा कर्मचारी व्यवस्थापन...

संविधान जारी भएपछिको दोस्रो प्रतिनिधिसभा

काठमाडौं । संविधान जारी भएपछिको दोस्रो प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदलाई बिहीबार शपथ गराएका हुन् । शपथ लिँदै गर्दा उनीहरूमा भिन्न जोस र जाँगर देखियो । जनताले पाँच वर्षका लागि चुनेर पठाएका उनीहरूमा विशेष जिम्मेवारी बोधसमेत महसुस भएको देखियो […] The post संविधान जारी भएपछिको दोस्रो प्रतिनिधिसभा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपालको संविधान जारी भएको आज ७ बर्ष पुरा

काठमाडौं । नेपालको संविधान-२०७२ जारी भएको आज ७ बर्ष पुरा भएको छ । विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष आजका दिन संविधान दिवस मनाइँदै आएको छ । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान सभा मार्फत निर्माण गरेको संविधानको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम सहित आठौं संविधान दिवस मनाइँदैछ । जनताको […] The post नेपालको संविधान जारी भएको आज ७ बर्ष पुरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संविधान जारी भएको सात वर्ष : नागरिकका समस्या र गुनासा अझै पनि उस्तै

काठमाण्डाै - आज संविधान दिवस । संविधान जारी भएको सात वर्ष बितेको छ । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । यसवर्षको संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ। तीन दिन दिवस मनाउन हिजोदेखि नै विभिन्न कार्यक्रम भइरहेका छन् । तर, यस्ता कार्यक्रमले नागरिकको दैनिकीमा भने खासै प्रभाव पार्न सकेको छैन । संविधान जारी भए पछि देशमा विकास र समृद्धि आउने आशा र अपेक्षा गरिए पनि त्यस अनुसारको काम हुन सकेको छैन । राजनीतिक प्रणाली फ...

संविधान जारी भएपछि १६१ ऐन निर्माण

काठमाडौँ – नेपालको संविधान जारी भएपछि १६१ ऐन, ४४ अध्यादेश, २६३ नियमावली र ६२ वटा गठन आदेश जारी भएको छ। सरकारले आज सार्वजनिक गरेको मन्त्रालयगत प्रगति विवरण–२०७९ मा सो विषय उल्लेख गरिएको छ। नेपालको संविधान, सङ्घीयताको मर्म र अदालतको आदेशबमोजिम नयाँ ऐन निर्माणका लागि १९४ विषयमा अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गरिएको समेत प्रगति विवरणमा उल्लेख […]

सुवास नेम्वाङले भने- समयमै संविधान जारी नगर्न दबाब आएको थियो

संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका नेता सुवास नेम्वाङले समयमै संविधान जारी नगर्न विभिन्न रूपमा दबाब आएको र त्यसलाई परास्त गरेर संविधान जारी गरेको बताएका छन् ।  नेकपा एमालेले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले पाँच वर्ष आठ महिना लगाएर संविधान बनाएको नेम्वाङले बताए ।  ‘चाँडो नगर, ढिलो गर । किन तोकिएकै दिनमा संविधान बनाउनुपर्छ भन्ने, अरू धेरै धम्की आएको हो । संविधानसभाको म्याद त चार वर्ष छ त किन चाँडै संविधान जारी गर्नुपर्‍यो भनेका थिए,’ नेम्वाङ...

संविधान जारी हुँदा सात वर्षअघि अन्तर्राष्ट्रिय जगतको त्यो चासो

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै २०७२ सालमा संविधान जारी भएलगत्तै संसारका सबैजसो देशले नेपाललाई बधाई तथा शुभकामना दिए । छिमेकी देश भारतले भने गहिरो असन्तुष्टि देखायो ।

संविधान जारी भएको ६ वर्ष पूरा, संविधान कार्यान्वयनको अवस्था गञ्जागोलपूर्ण

काठमाडौं । आज संविधान दिवस । संविधानसभाबाट नेपालमा नयाँ संविधान जारी भएको ६ वर्ष पुगेको छ । २०७२ साल असोज ३ गते तत्कालिन प्रधानमन्त्री सुशिल कोईरालाको पालाका नेपालले नयाँ संविधान पाएको हो । दक्षिणको छिमेकी भारतको प्रत्यक्ष असहमति र नेपालकै मधेश केन्द्रित दलहरुको विरोधका बिच मुख्य तिन दल कांग्रेस एमाले र माओवादीको नेतृत्वमा मुलुकमा जनताबाट […]