आतंकवादी खोज्न हिँडेको अमेरिकी ड्रोनलाई रुसी विमानले पछ्याउँदा रुष्ट बन्यो अमेरिका (भिडियो)

अमेरिका र रुसको टकराब बढिरहेको देख्न सकिन्छ । किनभने केही समयअगाडि मात्र ब्ल्याक सीमा रुसी विमानका कारण अमेरिकी ड्रोन दुर्घटनामा परेको थियो ।