जी २० मा जेलेन्स्कीले भने- रूसको युद्ध अब अन्त्य हुनुपर्छ

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विश्व नेताहरूलाई जी २० बाली शिखर सम्मेलनमा रूसको युद्ध अब अन्त्य हुनुपर्ने बताएका छन् । जेलेन्स्की इन्डोनेसियाको टापुमा भेला भएका नेताहरूसमक्ष भिडियो सन्देशमा मार्फत यस्तो बताएका हुन् । रुसका नेता भ्लादिमिर पुटिन (जी २० को सदस्य) सम्मेलनमा उपस्थित हुन अस्वीकार गरे र आफ्नो विदेशमन्त्री सर्गेई लाभरोभलाई पठाए। आफ्नो सन्देशमा […]

सम्बन्धित सामग्री

मन्त्री भएका क्षेत्रमा बढी बजेट जाने प्रवृत्ति अन्त्य हुनुपर्छ : सांसद गैह्रे

काठमाडौँ, ११ माघ । मुलुकमा संविधान र सङ्घीयतानुकूल कतिपय महत्वपूर्ण कानुन अझै जारी हुन सकेको छैन । कानुन निर्माणको थलो सङ्घीय संसद्मा २०७९ सालको निर्वाचनपछिका अवधिमा पर्याप्त विधेयक पेस नहुँदा सांसदले चाहे जति ‘बिजनेस’ पाएनन् । यसबीचमा सरकार गठन, सरकारका नीति तथा कार्यक्रम र बजेट प्रस्तुत र पारित भए तर गठबन्धन फेरबदल तथा राजनीतिक जोडघटाउका […]

संसदको गतिरोध तत्काल अन्त्य हुनुपर्छ : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदको गतिरोध अन्त्य गर्नुपर्नेमा जोड दिएको छ।  सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल एमालेले सदन अवरुद्ध गरिरहेका बेला...

युक्रेनसँग शान्ति वार्ता गर्न पुटिन तयार, तर भने- अतिक्रमित भू-भाग छाड्दैनौँ

रुसको सेन्ट पिटर्सबर्गमा अफ्रिकी राष्ट्रका नेताहरूले रुस र युक्रेन युद्ध अन्त्य हुनुपर्छ भनेर धारणा राखेपछि पुटिनले आफू युक्रेनसँग शान्ति वार्ता गर्न तयार भएको बताएका हुन् ।

पढ्न नपाउने समस्याको अन्त्य हुनुपर्छ– राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं, २२ फागुन। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बालबालिकाले पढ्न नपाउने समस्याको अन्त्य हुनुपर्ने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग र एजुकेसन इन इभ्री होमद्वारा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले बाटोघाटो र पुलको अभावमा बालबालिका पढ्न नपाउने समस्याको अन्त्य गर्नुपर्ने बताएका हुन् । मानव अधिकारको दृष्टिले पनि हरेक नागरिकले शिक्षा पाउनु अपरिहार्य […]

श्रमिकप्रतिको विभेद अन्त्य हुनुपर्छ पौडेल

काठमाडौँ,१८ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक र सामाजिक रुपमा श्रमिकप्रतिको विभेद अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आज दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रमिकप्रतिको विभेद अझैसम्म पनि हट्न नसकेको बताए । नेता पौडेलले श्रमिकलाई तल्लो दर्जामा राख्ने कुसंस्कृति अन्त्य नभएको भन्दै […]

मान्छे–मान्छेका बीचमा हुने विभेदको अन्त्य हुनुपर्छ

उपराष्ट्रपति नन्दबहादुर पुनले मान्छे–मान्छेका बिचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।आइतबार काठमाडौंमा आयोजित स्वर्णिम युग फाउन्डेशनको शुभारम्भ तथा खेम शर्मा द्वारा लिखित पुस्तक ‘स्वर्णिम रहस्य’ विमोचन समारोहमा बोल्दै हुँदै उपराष्ट्रपति पुनले मान्छे–मान्छेका बिचमा असमानता र विभेद हुनुनहुने बताएका हुन् । समाजमा धनि र गरिबका बीचमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा असमानता र विभेद रहेको भन्दै […]

विभेदको अन्त्य हुनुपर्छ : उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मान्छे-मान्छेका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताउनुभएको छ । आइतबार काठमाडौंमा पुस्तक विमोचन समारोहमा उपराष्ट्रपति पुनले समाजमा धनी र गरिवबीच शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा विभेद रहेको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताउनुभयो । उपराष्ट्रपति पुनले विभेद अन्त्यका लागि थुप्रै राजनीतिक संघर्षहरु भए पनि जनताले अपेक्षा गरेअनुसारको सामाजिक परिवर्तन हुन नसकेको बताउनुभयो […]

‘विकास आयोजनामा हुने राजनीति अन्त्य हुनुपर्छ’

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्ने बताएकी छन् ।सोमबार ललितपुरमा आयोजित नगर विकास कोषको ३४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले विकास आयोजनाको नाममा हुने राजनीतिको अन्त्य हुनुपर्ने बताएकी हुन् । उनले प्राथमिकताको आधारमा आयोजना छनोट गर्नुपर्ने र असीमित आवश्यकतालाई सीमित साधन, स्रोतले पूरा गर्ने परिपाटी बसाल्नुपर्ने बताइन । उनले […]

अरू केही होइन, विभेद अन्त्य हुनुपर्छ

म एक गाउँबाट आएको युवा विद्यार्थी हुँ। स्नातक पढिरहेको छु। महामारी त बेहोरिरहेकै छु। यसको प्रभावस्वरूप लामो समयदेखि हुन नसकेको परीक्षाको समस्या पनि भोग्दै छु।