झापाका एलबी गुरुङको हत्यामा संलग्न ९ जना पक्राउ

झापाको दमक नगरपालिका–३ बेलडाँगीका ४४ वर्षीय एल.बि. (लाल बहादुर गुरुङ)को हत्यामा संलग्न भएको आरोपमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चुलाचुली–४ इलामका २५ वर्षीय शिव हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ वर्षीय झ्याम्ले भन्ने नरेश कुमार याख्खा, २१ वर्षीय अभिषेक केरुङ, २० वर्षीय सेसे भन्ने सेसेयाङ  याखा, ३३ वर्षीय सन्तु भन्ने चन्द्र कुमार यवा, ३५ वर्षीय डम्बर यवा, ३० वर्षीय टिका भन्ने नरेन्द्र तुम्रोक, २६ वर्षीय विक्रम हिङमाङ र २९ वर्षीय पर्शु राई छन् । बेलडाँगीस्थित भुट

सम्बन्धित सामग्री

इलामका गुण्डा नाइके एलबी हत्यामा संलग्न ९ जना पक्राउ

इलाम : स्थानीय गुण्डा नाइके एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न ९ जनालाई जिल्ला प्रहरी कार्यालय इलामले सार्वजनिक गरेको छ। प्रहरीले पत्रकार सम्मेलन गरेर घटनामा संलग्नलाई सार्वजनिक गरेको हो।पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका-४ का शिव हिङहाङ भन्ने नरेन्द्र दर्जी, झ्याम्ले भन्ने नरेशकुमार याखा, अभिषेक केरुङ, सेसे भन्ने सेसेयाङ याखा, सन्तु भन्ने चन्द्रकुमार यवा, डम्बर यवा, टिका भन्ने नरेन्द्र तुम्रोक, विक्रम हिङमाङ (नेपाली) र पर्शु राई रहेका छन्।पक्राउ परेकाहरूलाई म्याद थप गरि अनुसन्धान

एलबी गुरुङको हत्यामा संलग्न ९ जना पक्राउ, यस्तो छ हत्या गर्नुको रहस्य !

काठमाडौँ । झापाको दमक नगरपालिका-३ बेलडाँगीका ४४ वर्षीय एल.बि.(लाल बहादुर गुरुङ)को हत्यामा संलग्न भएको आरोपमा ९ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा चुलाचुली-४ इलामका २५ वर्षीय शिव हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ वर्षीय झ्याम्ले भन्ने नरेश कुमार याख्खा, २१ वर्षीय अभिषेक केरुङ, २० वर्षीय सेसे भन्ने सेसेयाङ याखा, ३३ वर्षीय सन्तु भन्ने चन्द्र कुमार […]

भुटानी शरणार्थी गुरुङको हत्यामा संलग्न ९ जना पक्राउ

इलाम । भुटानी शरणार्थी शिविर बेल्डाँगीका ४४ वर्षीय लालबहादुर गुरुङको हत्यामा संलग्न भएका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । यहि असाेज ५ गते साँझ धारिलो हतियार र ढुंगा प्रहार गरी गुरुङकाे हत्या भएकाे थियाे । साेही हत्यामा संलग्न भएका ९ जनालाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको हो । झापा र इलामको सीमानास्थित इलामको […]