नेपाल राष्ट्र बैंकले डलर प्रिपेड कार्डबाट हुने भुक्तानीमा कडाई गरेको छ । डलर प्रिपेड कार्ड लिने र सोही कार्डबाट अनावश्यक कार्यमा पनि विदेशी मुद्रा खर्च हुने गरेको पाइएपछि राष्ट्र बैंकले कडाई गरेको हो ।राष्ट्र बैंकले एक निर्देशन जारी गरी १८ प्रकारका वस्तु तथा सेवा खरिदमा प्रिपेड कार्डबाट भुक्तानी नहुने व्यवस्था गर्न भनेको छ । यस्ता वस्तुहरुमा मर्चेण्ट क्याटेगोरी कोड नम्बरहरु ४८२९, ५९६०, ५९७२, ६०१०, ६०११, ६०१२, ६०५१, ६२११ र ६३०० रहेका छन् । यस्तै, मर्चेण्ट क्याटेगोरी कोड नम्बरहरु ६५१३, ६५३४, ६५४०,