लुम्बिनीकी राज्यमन्त्री वलीलाई दाङबाट ल्याइयो बुटवल

बुटवल : दाङको तुलसीपुरमा मंगलवार बिहान एक महिला र बालिकामाथि हातपात गरेपछि प्रहरीको नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई बुटवल ल्याइएको छ। मुख्यमन्त्री कूलप्रसाद केसीको आग्रहमा मन्त्री वलीलाई बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए। ‘संसद् चलिरहेको र बहालवाला राज्यमन्त्री भएका कारण बुटवल पठाएका…