मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी छः वोर्णबहादुर कार्की

काठमाडौं, १९ भदौ । नेपाल प्रेस काउन्सिलका पूर्व अध्यक्ष वोर्णबहादुर कार्कीले मिडिया काउन्सिल विधेयक अनावश्यक रहेको बताएका छन् । “प्रेस काउन्सिल ऐन, २०४८ लाई सुधार गरेको भए हुुन्थ्यो । तर गोकुल बास्कोटाको पालामा सरकारले मिडिया नियन्त्रणका लागि मिडिया काउन्सिल विधेयक अघि बढायो । सचिवको नेतृत्वमा काउन्सिल बन्दा काउन्सिलको स्वायत्तता र स्वतन्त्रता रहँदैन ।” उनले स्वतन्त्र […]