सबै प्रकारको भ्रष्टाचारको छानबिन हुनुपर्छ : उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सबै प्रकारको भ्रष्टाचारको छानबिन गर्नुपर्ने बताएका छन् । कांग्रेस सर्लाही क्षेत्र १ को धन्यवाद ज्ञापन एवं पदस्थापन समारोह कार्यक्रममा उपसभापति गुरुङले कांग्रेसको नेतृत्वमा रहेको सरकारले सबै प्रकारको भ्रष्टाचारको छानबिन गर्नुपर्ने बताएका हुन् ।

सम्बन्धित सामग्री