एक वर्षमा २० किलो नुन पाउँछन् मुगाली

‘सुनको सिरानी गरी नुनको खोजी गर्ने हिमाली जिल्ला मुगुका नागरिक एक वर्षमा २० किलोग्राम मात्र नुन पाउने गरेका छन् । जिल्लाको खत्याड गाउँपालिकाका स्थानीय वर्षमा एकपटक अनुदान पाउने नुनमा चित्त बुझाएका छन् । विगतका वर्षमा अन्य जिल्लाबाट ल्याएर नुन उपभोग गर्न बाध्य स्थानीयलाई यस वर्ष भने सरकारले खत्याडमै नुन पठाएको छ । घर आँगनमै २० किलो नुन पाउँदा खुसी भएको खत्याड गाउँपालिका वडा नं १ का स्थानीय मानबहादुर बुढाले बताए । सरकारले एक परिवारलाई दिएको २० किलो नुन अपर्याप्त रहेको उनको गुनासो छ

सम्बन्धित सामग्री

तीन वर्षमा सात सय भेडा मरे, राहत न क्षतिपूर्ति

पातारासी गाउँपालिका–२ पेरे निवासी दिपबहादुर ऐडीको पुख्र्यौली पेसा हो भेडापालन । भेडा पालनबाटै ऐडीको घर सञ्चालन हुँदै आएको छ । चाडपर्वमा निको मसिना खाने, घरको नुन तेल गर्ने र परिवारको लुगाफाटो पनि भेडा बिक्रीकै आम्दानीले हुँदै आएको थियो । तर असार २८ गते पातारासी–२ को (दुगाड पाटनमा) चट्याङ पर्दा १५ वटा भेडाबाख्रा मरेपछि भेडापादक किसान […]

कालीकोटमा आयोडिनयुक्त नुन अभाव

मान्म – कालीकोटमा आयोडिनयुक्त नुन अभाव भएको छ। जिल्लामा आयोडिनयुक्त नुन वितरण गर्ने साल्ट ट्रेनिङ कर्पोरेशन शाखा कार्यालय मान्ममा आयोडिनयुक्त नुन सकिएका कारणले नुनको अभाव भएको हो। कालीकोटमा साल्ट ट्रेनिङ कर्पोरेशनले आयोडिनयुक्त नुन बिक्री गर्दै आएकोमा ठेकेदारले नुन ढुवानी नगर्दा अभाव भएको हो। चालु आर्थिक वर्षमा आयोडिनयुक्त नुन ढुवानीको जिम्मा लिएको नमूना ढुवानी सेवाले तीन […]

कालिकोटमा आयोडिनयुक्त नुनको अभाव

कालिकोटमा आयोडिनयुक्त नुनको अभाव भएको छ । जिल्लामा आयोडिनयुक्त नुन वितरण गर्ने साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय मान्ममा आयोडिनयुक्त नुन सकिएका कारणले नुनको अभाव भएको हो । कालिकोटमा साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिनयुक्त नुन बिक्री गर्दै आएकोमा ठेकेदारले नुन ढुवानी नगर्दा अभाव भएको हो ।चालू आर्थिक वर्षमा आयोडिनयुक्त नुन ढुवानीको जिम्मा लिएको नमुना ढुवानी सेवाले तीन हजार पाँच सय क्विन्टल आयोडिनयुक्त नुन ढुवानी गर्नुपर्नेमा हालसम्म तीन सय ५५ क्विन्टल मात्र ढुवानी गरेको साल्ट ट्रेडिङ कर्पोरेसन श

कालीकोटमा आयोडिनयुक्त नुन अभाव

मान्म– कालीकोटमा आयोडिनयुक्त नुनको अभाव भएको छ । जिल्लामा आयोडिनयुक्त नुन वितरण गर्ने साल्ट ट्रेनिङ कर्पोरेशन शाखा कार्यालय मान्ममा आयोडिनयुक्त नुन सकिएका कारणले नुनको अभाव भएको हो । कालीकोटमा साल्ट ट्रेनिङ कर्पोरेशनले आयोडिनयुक्त नुन बिक्री गर्दै आएकोमा ठेकेदारले नुन ढुवानी नगर्दा अभाव भएको हो ।  चालु आर्थिक वर्षमा आयोडिनयुक्त नुन ढुवानीको जिम्मा लिएको नमूना ढुवानी […]

साल्ट ट्रेडिङ ६०औँ वर्षमा प्रवेश

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड ६०औँ वर्षमा प्रवेश गरेको छ । सन् १९६३ मा नेपालमा नुन आपूर्ति गर्ने उद्देश्यले संस्थानको स्थापना भएको थियो । संस्थानले पहिले नेपालमा आयोडिनरहित ढिके नुन आपूर्ति गर्दै आए पनि...

मुगालीले पाए वर्ष दिनपछि नुन

मुगु । हिमाली जिल्ला मुगुको खत्याड गाउँपालिकाका स्थानीय वर्षमा एकपटक सरकारी अनुदानको नुन पाउँदा पनि खुसी भएका छन् । सुनको सिरानी हालेर नुनको खोजी गर्ने मुगुवासीले विगतका वर्षमा अन्य जिल्लाबाट नुन ल्याएर खानुपथ्र्यो । यस वर्ष भने सरकारले मुगुमै नुन पठाएको हो । ‘पहिले–पहिले अछाम, बाजुरा, नेपालगन्ज, सुर्खेतबाट नुन लिउनुपथ्र्यो’, खत्याड गाउँपालिका–२ का स्थानीय रतनबहादुर […]

एक वर्षमा २० किलाे नुन पाउँछन् मुगाली

मुगु – ‘सुनको सिरानी गरी नुनको खोजी गर्ने हिमाली जिल्ला मुगुका नागरिक एक वर्षमा २० किलाेग्राम मात्र नुन पाउने गरेका छन्। जिल्लाको खत्याड गाउँपालिकाका स्थानीय वर्षमा एकपटक अनुदान पाउने नुनमा चित्त बुझाएका छन्। विगतका वर्षमा अन्य जिल्लाबाट ल्याएर नुन उपभोग गर्न बाध्य स्थानीयलाई यस वर्ष भने सरकारले खत्याडमै नुन पठाएको छ। घरआँगनमै २० किलो नुन पाउँदा […]

एक वर्षमा २० किलाे नुन पाउछन् मुगाली

मुगु । ‘सुनको सिरानी गरी नुनको खोजी गर्ने हिमाली जिल्ला मुगुका नागरिक एक वर्षमा २० किलाेग्राम मात्र नुन पाउने गरेका छन् । जिल्लाको खत्याड गाउँपालिकाका स्थानीय वर्षमा एकपटक अनुदान पाउने नुनमा चित्त बुझाएका छन् । विगतका वर्षमा अन्य जिल्लाबाट ल्याएर नुन उपभोग गर्न बाध्य स्थानीयलाई यस वर्ष भने सरकारले खत्याडमै नुन पठाएको छ । घरआँगनमै […] The post एक वर्षमा २० किलाे नुन पाउछन् मुगाली appeared first on राजधानी राष्ट्रिय दैनिक.

वर्षको एकपटक नुन पाउँदा मुगाली खुसी

‘सुनको सिरानी गरी नुनको खोजी गर्ने’ हिमाली जिल्ला मुगुको खत्याड गाउँपालिकाका स्थानीय वर्षमा एकपटक अनुदानको नुन पाउँदा पनि खुसी हुन्छन् । विगतका वर्षमा अन्य जिल्लाबाट ल्याएर नुन खानुपथ्र्यो । यस वर्ष भने सरकारले मुगुमै नुन पठाएको छ ।“पहिले पहिले अछाम, बाजुरा, नेपालगन्ज, सुर्खेतबाट नुन लिएर आउनुपथ्र्यो । यो वर्ष घरआँगनमै २० किलो नुन पाउँदा खुसी […]