गण्डकी प्रदेशमा ३०० स्वास्थ्यकर्मी संक्रमित

गण्डकी प्रदेशमा मात्र तीन साताका अवधिमा ३०० का हाराहारीमा चिकित्सक र नर्सलगायतका स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्।