न्यायाधीशहरूको निष्कर्ष : न्यायीक नेतृत्वमाथि छानविन गर्नुपर्छ

काठमाडौँ – वरिष्ठतम् न्यायाधीशहरूको छलफल सकिएको छ । आजको छलफलले न्यायीक नेतृत्वमाथि छानविन गर्नुपर्ने निष्कर्ष निकालेको छ । सर्वोच्चमा मुद्दा प्रभावित हुने देखेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सर्वोच्चका वरिष्ठतम पाँचजना न्यायाधीशहरूबीच छलफल भएको थियो । त्यसलगत्तै सर्वोच्चमा इजलास शुरु भएको छ । प्रधानन्यायाधीश र वरिष्ठतम् न्यायाधीशबीच के सहमति भयो भन्ने खुलेको छैन । प्रधानन्यायाधीश जबराको न्यायिक […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको बैठक : सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाउने निर्णय

काठमाडौँ – सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन नगर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले राज्यको निकायले नै सुन तस्करी प्रकरणमा छानविन गरिरहेकाले उच्चस्तरीय छानविन आयोग गठन गर्ने एमालेको मागलाई स्वीकार गर्न नसक्ने निष्कर्ष निकालेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । उनले सिआइबीले छानविन […]

विमला वलीले पदीय मर्यादा विपरीत व्यवहार देखाएको छानविन समितिको निष्कर्ष

बुटवल। लुम्बिनी प्रदेश सरकारकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदीय मर्यादा विपरीत काम गरेको छानविन समितिले निष्कर्ष निकालेको छ । मन्त्री जस्तो व्यक्तिले पदीय मर्यादा विपरीत नेकपा माओवादी केन्द्रका कार्यकर्ता एकराज बस्नेतको घरमा गएर आवेगमा आइ कमजोरी गरेको घटनाको छानबिन गर्न गठित समितिले निष्कर्ष निकालेको हो । उक्त घटनापछि प्रदेश सरकारले सरकारका प्रवक्ता आन्तरिक मामिला […]

खेलाडी प्रशिक्षक विवाद: एन्फाले छानविन समिति गठन गर्ने

काठमाडौं, २० वैशाख : राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र असन्तुष्ट रहेका १० खेलाडीबीचको विवादलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले समिति बनाएर छानबिन गर्ने भएको छ । मंगलबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीलाई भेट्दै छानबिन गर्ने आश्वासन दिएका हुन् । श्रोतका अनुसार एन्फा अध्यक्ष शेर्पाले छानबिन समिती बनाउने र त्यसले चारदिनभित्र निष्कर्ष निकाल्ने […]

राम्रोसँग ‘लक’ नगर्दा गुणको जहाजको ढोका आकासमै खुलेको निष्कर्ष

२६ माघ, काठमाडौं । गत २ माघमा काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजको ढोका आकासमै खुलेपछि आकस्मिक अवतरण गर्नु परेको थियो । यो घटनाबारे छानविन गर्न गठन भएको समितिले आफ्नो प्रतिवेदन बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको छ । घटनाबारे छानविन गर्न गठन भएको कार्यदलले यस घटनामा मानवीय त्रुटि भएको निष्कर्ष निकालेको […]

जग्गा हडप्न निर्मलालाई बेपत्ता बनाएको छानबिन समितिको निष्कर्ष

काठमाडौँ– बाँकेका नकुन्नी धोबीको मृत्यु प्रकरण र निर्मला कुर्मी बेपत्ता प्रकरणमा छानविन गर्न गठित समितिले आइतबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानविन समितिले प्रतिवेदन बुझाएको गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए । प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले छानविनबाट निकालिएको निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाएका छन् […]

नन्कुन्नी–निर्मला प्रकरण : निर्मलाको जग्गा हडपेको छानविन समितिको निष्कर्ष

बाँके घर भएका निर्मला कुर्मी र नन्कुन्नी धोबीको घटना छानविन गर्न गठन गरिएको समितिले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ । आइतबार सहसचिव हिरालाल रेग्मी नेतृत्वको समितिले गृहमन्त्रीलाई छानविन प्रतिवेदन बुझाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । जानकी गाउँपालिका–२ स्थित नेवाजीकी नन्कुन्नी धोबीको हत्या आरोपी अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा माताप्रसाद धोबीले रामकुमार धोबी र इतवारी धोबी उर्फ लक्षिराम विरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी

दार्चुलाको आकाशमा भारतले निरन्तर हेलिकप्टर उडायो, रोक्न पत्राचार

धनगढीः दार्चुलाको महामालीमा साउन १५ मा भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ ले तुइनको लठ्ठा खुस्काईदिएपछि नेपाली युवा जयसिंह धामी महाकालीमै बिलाए। सो घटनाको छानविन गर्न गृह मन्त्रालयले जनार्दन गौतमको नेतृत्वमा टोली नै गठन गर्यो र दार्चुला पठायो।मन्त्रालयले गठन गरेको उक्त छानविन समितिले दार्चुला पारीपट्टी भारतको गस्कु इलाकामा खटिएका एसएसबीको उपस्थितीमा तुइनको लठ्ठा खुस्काउँदा ३३ वर्षीय धामी महाकालीमा खसेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ। गृह मन्त्रालयले गठन गरेको छानविन समितिले प

छानविनको निष्कर्ष – अलमुताइरीले आचारणमा सुधार गर्नुपर्ने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले व्यवाहारिक आचरणमा सुधार गर्नुपर्ने निष्कर्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित छानविन समितिले निष्कर्ष निकालेको छ । एन्फा उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र अलमुताइरीबीच विवाद बढेपछि राखेपले साउन १९ गते पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । मितिले झन्डै ३ साता लगाएर तयार पार्दै […]