एनआईसी एशिया बैंकले बचतसँगै बिमा सुविधाले भरिपूर्ण चमत्कारिक बचत सिरिजअन्तर्गत उपलब्ध २० लाख बिमा रकम जनही १० लाख रूपैयाँका दरले दुई जना ग्राहकलाई भुक्तानी गरेको छ ।रुपन्देही जिल्लास्थित सियारी गाउँपालिकाको हर्नैया स्वास्थ्य चौकीमा कार्यरत बुटवल निवासी ४४ वर्षिया निशा श्रेष्ठ आले कक्षपतिले बैंकको सियारी शाखामा सुपर चमत्कारिक तलब बचत खाता खोलेकी थिइन् । सो खातामा […]