भारतले माग्यो थप ठूला जलविद्युत आयोजना, नेपालको बिजुली सजिलै किन्ने वचन

१० फागुन, काठमाडौं । भारत सरकारले नेपालमा ठूला जलविद्युत् आयोजनामा थप लगानीका लागि प्रस्ताव गरेको छ । नेपालमा उत्पादित बिजुली भारतीय बजारमा बेच्ने प्रक्रियालाई सरलीकरण गर्न पनि भारत सहमत भएको छ । काठमाडौंमा बुधबारबाट सुरु भएको नेपाल-भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी) को बैठकको पहिलो दिन भएको सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठकमा भारतले नेपालसँगको […]