चट्याङबाट ४ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौँ। बितेको २४ घन्टामा देशका १० स्थानमा चट्याङ पर्दा चारजनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार बिहान १० बजेदेखि शुक्रबार बिहान १० बजेसम्मको अवधिमा उक्त सङ्ख्या चट्याङ परेको हो। मोरङ, भोजपुर, खोटाङ र रौतहटमा चार जनाको मृत्यु भएको हो।

सम्बन्धित सामग्री

२४ घण्टामा ११ घटना विपद्का घटना, ४ जनाको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ११ वटा विपद्का घटना हुँदा ४ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा ४ जनाको मृत्यु हुनुका साथै ४ जना घाइते भएका छन्। प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार चट्याङ, पहिरो, आगलागी, जनावरको आक्रमण र सिलिन्डर विस्फोटको घटना भएका हुन्। यी […]

प्राकृतिक विपत्तिमा हिजो ४ को मृत्यु

काठमाडौं : पछिल्लो १ दिनमा प्राकृतिक विपत्तिका घटनामा परी ४ जनाले ज्यान गुमाएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्‌का १४ घटनामा ४ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। मृत्यु हुनेमा पहिरोमा परी जुम्लाको हिमा गाउँपालिका-१ आचार्यलिहीका ३ जना र चट्याङ लागेर ताप्लेजुङका १ जनाको ज्यान गएको हो।त्यसैगरी पहिरोमा परी गोरखा आरुघाटका ४ जना घाइते भएका छन् भने चट्याङ लाग्दा ताप्लेजुङ मेरिदिन गाउँपालिका-२ का २ र चितवन राप्ती नगरपालिकाका १ जना घाइते भए। जंग

मकवानपुरको इन्द्रसरोवरमा भ्यान दुर्घटना : ४ जनाको मृत्यु, ४ घाइते

मकवानपुरमा शनिबार साँझ भएको पिकअप भ्यान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।

मकवानपुरको इन्द्रसरोवरमा भ्यान दुर्घटना : ४ जनाको मृत्यु, ४ घाइते

मकवानपुरमा शनिबार साँझ भएको पिकअप भ्यान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।

पाकिस्तानमा विष्फोट हुँदा ४ जनाको मृत्यु, ४ घाइते

काठमाडौं । पाकिस्तानको कराँचीमा भएको आत्मघाती बम विस्फोटमा ३ चिनियाँसहित ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाकिस्तानस्थित कन्फुसियस केन्द्रका निर्देशक र अन्य दुई जना चिनियाँ भाषाका शिक्षक रहेका छन् । उनीहरुलाई लिएर गईरहेको भ्यानका चालक पाकिस्तानी नागरिकको पनि मृत्यु भएको छ । घटनामा ४ जना घाइते भएका छन् । आत्मघाती विस्फोट गराउने ब्यक्ति […]

प्राकृतिक विपद्बाट ४ को मृत्यु, ४ जना घाइते

काठमाडौं : देशभरि चट्याङ, पहिरो, हावाहुरी, आगलागीलगायत घटनाबाट ४ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान १० बजेदेखि आज (बुधबार) बिहान १० बजेसम्ममा ४ जना घाइते भएका छन्।काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाँउपालिका-७ स्थित ठूलोबासपुर केराबारी बस्ने १६ वर्षकी एक किशोरीको चट्याङ्गका कारण मृत्यु भएको छ। मकवानपुर राक्सीराङ गाउँपालिका-८ गोर्याङ बस्ने ६५ वर्षका एक पुरुष चट्याङ्गकाे झट्का लागेर सिकिस्त भएका छन्। उनको उपचारका&n

तीन नाबालकसहित घरमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु

कैलाली : अबिरल पानीले डोटीमा घर भत्किँदा पुरिएर ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। सोमवार राति करिब १ बजेतिर घर भत्केको हो। आदर्श गाउँपालिका वडा नं. १ बाँझककानी, खलगडाका अन्दाजी ३५ वर्षे लोगे लुहारको घरमा परी उनकी ३५ वर्षीया श्रीमती विष्णा, ११ वर्षको छोरा पारस, ७

रसुवामा पहिरोः प्रहरी पोष्ट र होटल पुरिए, ४ जनाको मृत्यु, ११ जना सम्पर्कविहीन

१० साउन, काठमाडौं । अविरल वर्षापछिको पहिरोले प्रहरी पोस्ट र होटल पुर्दा रसुवामा ४ जनाकाे ज्यान गएकाे छ । ११ जना सम्पर्कविहीन छन् भने ४ जना घाइते भएका छन् । पहिराेले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पुरेको हो । रसुवाका प्रमुख जिल्ला …