काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका छन् । १५ औँ महाधिवेशनमा ३५ वर्षमुनिको युवातर्फ उनी केन्द्रीय सदस्य बनेका हुन् । उनले केन्द्रीय सदस्य निर्वाचित भएपछि नेपाली कांग्रेसमा डेढ दशकको सक्रियतामा आज यो उपलब्धि हासिल गर्न सम्भव भएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘यो अवसरमा सर्वप्रथम मेरा राजनीतिक आदर्श बीपी […]
महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २० करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । गत असोजको दोस्रो साता महाकाली नदीमा रहेको झोलुङ्गे पुलको एउटा पिल्लर भत्किएको र अन्य भागमा समेत क्षति पुगेपछि पुलमा आवागमन बन्द छ । काठमाडौँबाट सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा आएको प्राविधिक टोलीले पुलको क्षति अध्ययन गरेको […]
२७ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा अध्यादेश जारी गरेका छन् ।
उनले मंगलबार दिउँसो वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेको राष्ट्रपति …
काठमाडौँ । लोक सेवा आयोगले कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गरी अपरेटर पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको हो । लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नं. १२०२१-१२०२७/०८२-८३ (खुला तथा समावेशी), विविध सेवा, रा.प.अनं.प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशन गरिएको छ । […]