डेब्यू खेलमै अर्जुनको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर तथा विकेटकिपर अर्जुन साउदले ओडिआई डेब्यू खेलमै युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् । अर्जुनले ७७ बलमा अर्धशतक पूरा गर्दै डेब्यू खेलमा अर्धशतक बनाउने कुशल मल्ल र ज्ञानेन्द्र मल्लपछि तेस्रो खेलाडी हुन् । ज्ञानेन्द्र मल्लले २०१८ अगष्ट १ मा डेब्यू खेलमै नेदरल्यान्ड्सविरुद्ध ५१ रन जोडेका थिए । त्यस्तै कुशल मल्लले […]

सम्बन्धित सामग्री

अर्जूनको डेब्यूमै अर्धशतक

काठमाडौँ- नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका ब्याट्सम्यान अर्जून साउदले डेब्यू खेलमै अर्धशतक पूरा गरेका छन् । युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध आजबाट सुरु भएको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा अर्जूनले अर्धशतक पूरा गरेका हुन् । ओपनिङ ब्याट्सम्यान अर्जूनले ७७ बलमा अर्धशतक पूर...

अर्जूनको डेब्यूमै अर्धशतक

काठमाडौँ- नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका ब्याट्सम्यान अर्जून साउदले डेब्यू खेलमै अर्धशतक पूरा गरेका छन् । युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध आजबाट सुरु भएको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा अर्जूनले अर्धशतक पूरा गरेका हुन् । ओपनिङ ब्याट्सम्यान अर्जूनले ७७ बलमा अर्धशतक पूर...

केन्याविरुद्ध शानदार जित : कप्तानी डेब्यूमा रोहितलाई बर्थडे गिफ्ट

काठमाडौं । आसिफ शेखको शतक, अर्जुन साउदको अर्धशतक र केन्याविरुद्ध शानदार जित । कप्तानमा डेब्यू गरेका रोहितकुमार पौडेलले क्रिकेट करियरकै अविस्मरणीय ‘बर्थ डे गिफ्ट’ पाएका छन् । नेपालका नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज गएपछि रोहितकुमारले नेपालको सिनियर टिमको कप्तानी गर्ने अवसर पाएका थिए । कप्तानी डेब्युमै रोहितले जितको स्वाद […]

कहाँ चुक्दैछ नेपालको ब्याटिङ ?

गत वर्ष अप्रिल १७ देखि २१ सम्म घरेलु भूमिमा भएको टी–ट्वान्टी त्रिदेशीय सिरिजमा नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेलले रेकर्डको वर्षात गरे । टी–ट्वान्टी क्रिकेटको डेब्यू खेलमा नेपालका लागि अर्धशतक बनाउने पहिलो खेलाडी देखि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा लगातार तीन खेलमा अर्धशतक बनाउने खेलाडीको रेकर्ड स्थापित गरे । उनीसँगै ओपनर आसिफ शेखले पनि नेपाली टोलीलाई धेरै आशा देखाए । लामो समय धरापमा परेको नेपाली टोलीको ब्याटिङमा सुधार आउने अपेक्षा सबैले गरे । उनै कुशल र आ

मिहिनेत अनुसारको फल पाएँः विक्रम सोव

मंगलबार बिहान नेपाली क्रिकेट टीममा खेलाडी बिक्रम सोव लगायतका नेपाली क्रिकेट टोली नेपाल आएका छन्। ओमान भ्रमणमा सोवले राष्ट्रिय टोलीमा डेब्यू गर्दा कप्तान ज्ञानेन्द्र मल्ल एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए। साथै कप्तान मल्लले एक दिवसीय करिअरमा चार वटा अर्धशतक पनि पूरा गरेका छन्। यसका साथै चार अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान पनि बनेका हुन्।

टी–२० क्रिकेटमा कुशल भुर्तेलकाे लगातार तेस्राे अर्धशतक

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेदरल्याण्ड्ससँगकाे खेलमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।  प्रतियाेगिताकाे चाैथाे खेलमा कुशल ४६ बलमा ६२ रन बनाएर आउट भए । उनले एक छक्का र आठ चाैका प्रहार गरे । कुशललाई १४ ओभर तीन बलमा नेदरल्याण्ड्सका भिभियान किङ्गमाले आउट गरे ।  प्रतियाेगितामा कुशलकाे याे लगातार तेस्राे अर्धशतक हाे । यही शृङ्खलाबाट टी–२० क्रिकेटमा डेब्यू गरेका कुशलले पहिलाे खेलमा नेदरल्याड्सविरुद्ध ६२ रन र दाेस्...

त्रिदेशीय टी-२० कप : कुशलले बनाए अर्को अर्धशतक

काठमाडौं। कुशल भुर्तेलले मलेसियाविरुद्ध पनि अर्धशतक बनाएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा कुशलले २६ बलमा तीन चौका र पाँच छक्कासहित अर्धशतक बनाएका हुन्। उनले यसअघि नेदरल्यान्ड्सविरुद्ध पनि अर्धशतक बनाएका थिए। नदेरल्यान्ड्सविरुद्धकै खेलमा कुशलले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। नेपाल ६.१ ओभर सकिँदा विनाविकेट क्षति ७१ रन बनाएको छ।(तस्बिर- फाइल)

आसिफले पनि बनाए डेब्यू खेलमा अर्धशतक

काठमाडौं। ओपनर आसिफ शेखले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यू खेलमा अर्धशतक बनाएका छन्। उनले त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा अर्धशतक बनाएका हुन्। आसिफले ३६ बलमा चार चौका र चार छक्कासहित अर्धशतक बनाएका हुन्। उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ११६ रनको साझेदारी गरेका थिए। कुशल ६२ रन बनाएर आउट भए। आसिफ ५४ रनमा अविजित रहे।

त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला : डेब्यूमा कुशलको अर्धशतक

काठमाडौं। ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका कुशल भुर्तेलले अर्धशतक बनाएका छन्। कुशलले त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध अर्धशतक बनाएका हुन्। उनले ३० बलमा पाँच चौका र चार छक्का हान्दै अर्धशतक बनाएका हुन्। १३७ रनको लक्ष्य पछ्याएको नेपालले आठ ओभर सकिँदा बिना विकेट क्षति ८२ रन बनाएको छ। नेपालका कुशल ५० र आसिफ शेख २४ रन बनाएर क्रिजमा छन्।

सन्दीप जोराकाे शानदार डेब्यू, पहिलाे अन्तरराष्ट्रिय टी–२० मा बनाए अर्धशतक

नेपालका सन्दीप जोराले डेब्यू टी–२० मा अर्धशतक पूरा गरेका छन् । नेपाली राष्ट्रिय टिमबाट यूएईविरुद्ध टी–२० सिरिजमा डेब्यू गरेका सन्दीपले टी–२०मा अर्धशतक बनाउन सफल भए । नेपालले लगातार विकेट गुमाएका बेला पाँचौं नम्बरमा ब्याटिङमा आएका जोराले ४२ बलमा अर्धशतक बनाएका हुन् । घरेलु फ्रेन्चाईज टी&nd...