भक्तपुरका धेरै मतदानस्थल तथा केन्द्रहरु खुल्ला आकाशमुनि छन् । जिल्ला निर्वाचनको कार्यालय भक्तपुरले बुधबार गरेको मतदानस्थल तथा केन्द्रहरुको अनुगमनको क्रममा यस्तो भेटिएको हो ।
जापानको भ्रमण सकेर स्वदेश फर्किए राष्ट्रपति पौडेलराष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण सकेर स्वदेश फर्केका छन् । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन सोमबार जापान गएका थिए । उनलाई […]
२१ माघ, काठमाडौं । आठ वर्षअघि अर्थात २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेले काठमाडौं उपत्यकाका १५ मध्ये ९ सिट जितेको थियो । एमाले र माओवादी केन्द्र एकीकरण हुने घोषणाका साथ चुनावी तालमेल गरेका थिए र त्यसको …
२१ माघ, काठमाडौं । विश्वभर चर्चित पुस्तक ‘अ पिपुल्स हिस्टोरी अफ द वर्ल्ड’ को नेपाली अनुवाद ‘विश्वको जन इतिहास’ बजारमा आएको छ ।
बेलायती लेखक क्रिस हरमनद्वारा लिखित ‘अ पिपुल्स हिस्टोरी अफ द वर्ल्ड’ पुस्तकको विकेश …
झापा– पहिलोपटक अन्तर्राष्ट्रियस्तरको ‘कोशी पाथीभरा इन्डो–नेपाल टी–२ क्रिकेट च्याम्पियनसिप’ आजदेखि झापाको भद्रपुरमा सुरु भएको छ । भद्रपुर क्रिकेट क्लबको आयोजनामा भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा भारतको राइनोल्याण्ड क्रिकेट एकेडेमी आसामले जीएचसीए काठमाडौँलाई ४२ रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको आसाम १८।१ ओभरमा अलआउट […]