वाग्मती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले गरे सपथ ग्रहण

हेटौँडा : वाग्मती प्रदेशका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले सपथ ग्रहण गरेका छन्। बुधवार अपराह्न ४ बजे प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईले उनीहरुलाई पद र गोपनियताको सपथ खुवाएका हुन्। वाग्मती प्रदेशका मुख्यन्त्री डोरमणी पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सुरेश नेपाललाई उद्योग, बन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास…