राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान गरेका छन् । शनिबार साँझ उनी बेलायत प्रस्थान गरेका हुन् । करिब दुई साता बेलायत रहने थापाको यो भ्रमण निजी भ्रमण भएको बताएका छन् । बेलायत रहदा नेपाली समुदायका व्यक्तिहरुसँग भेटघाट हुने राप्रपा नेपालले जनाएको छ । भ्रमणमा थापासँग उनकी श्रीमती प्रलिता पनि […]

सम्बन्धित सामग्री

राजेन्द्र लिङ्देनविरुद्ध खनिए कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध खनिएका छन् । चुनाव प्रचारको अन्तिम दिन मकवानपुरको पदमपोखरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापा आफ्ना पुरानो सहकर्मी लिङ्देनविरुद्ध विश्वासघाती र अवसरवादी रहेको आरोप लगाउँदै आक्रामक रूपमा प्रस्तुत भएका हुन् ।थापाले झापामा नेकपा एमालेको सहयोगको निम्ति याचना गर्ने लिङ्देनले मकवानपुरमा आएर (एमाले) विरुद्ध विषवमन गरेको आरोप लगाए । विगतमा आफूले केपी ओलीसँग अनुनय विनय गरेर राजेन्द्र लिङ्देनलाई जिताएको तर, केपी ओलीविरुद्ध सं

एमाले मकवानपुरकाे कार्यालयमा कमल थापाकाे 'इन्ट्री'

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा एमाले मकवानपुरकाे पार्टी कार्यालयमा छिरेका छन्

कमल थापा मकवानपुर-१ बाट सिफारिस

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापा आगामी संघीय चुनावमा मकवानपुर- १ बाट उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्। थापालाई उनको गृह क्षेत्र मकवानपुरको क्षेत्र नम्बर १ बाट सर्वसम्मत एकल उम्मेद्वार सिफारिस गरेको राप्रपा नेपाल मकवानपुरले जनाएको छ। शनिबार हेटौँडामा बसेको जिल्लाको बैठकले पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष […]

राप्रपा नेपालका अध्यक्ष थापा स्वदेश फिर्ता

राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायतबाट आज स्वदेश फर्किएका छन् । करिब तीन साता लामो बेलायतको निजी भ्रमण सकेर थापा आज काठमाडौं आइपुगेका हुन् ।  राप्रपा नेपालका केन्द्रीय नेता कार्यकर्ताहरूले त्रिभुवन...

राप्रपा नेपाल अध्यक्ष थापा बेलायत प्रस्थान

राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान गरेका छन् । थापाआज बिहान कतार एयरवेजको बिमानबाट दोहा हुँदै बेलायत गएका हुन् । निजी भ्रमणका लागि गएका थापा करिब दुई साता बेलायत रहने...

राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान गरेका छन्।बेलायत तर्फ जाने क्रममा थापा शनिबार कतार एयरवेजको विमानबाट दोहा गएका हुन्। करिब दुई साता बेलायत रहने थापाको यो भ्रमण नीजि भ्रमण भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। बेलायत रहदा नेपाली समुदायका ब्यक्तीहरुसङ्ग भेटघाट हुन सक्ने बताइएको छ भने भ्रमणमा थापासङ्ग उनकी श्रीमती प्रलिता थापा पनि बेलायत गएकी छन्।

राप्रपा नेपालका अध्यक्ष थापा बेलायत प्रस्थान

पूर्वउपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान गरेका छन् । करिब दुई साता बेलायत रहने थापाको यो भ्रमण निजी रहेकाे राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गरौँः कमल थापा

विराटनगर – राप्रपा नेपालका अध्यक्ष कमल थापा विराटनगरमा आयोजित छुट्टाछुट्टै अन्तरक्रिया र कार्यकर्ता भेलामा सहभागी भएका छन्। प्रदेश नम्बर १ को राजधानी विराटनगरमा ‘वर्तमानका चुनौती र विकल्प’ विषयमा बुद्धिजीवी वर्ग र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिसँगको अन्तर्क्रियामा बोल्दै अध्यक्ष थापाले धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, समानुपातिक निर्वाचन प्रणाली राप्रपा नेपालको प्रस्ताव रहेको बताए। विभिन्न […]

कमल थापा एमाले पार्टी कार्यालयमा

काठमाडौं, ३० चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापा एमाले पार्टी कार्यालयमा पुगेका छन् । थापाले स्थानीय तहको चुनावमा सहकार्यको प्रस्ताव लिएर एमाले पार्टी कार्यालय गएको बुझीएको छ । उनले एमालेका दोस्रो तहका नेतासँग छलफल गर्ने बताइएको छ । उनले केहि दिन अघि सूर्य चिह्नबाट चुनाव लड्न सक्ने संकेत गरेका थिए ।

‘हाँसो लाग्छ’ भन्दै ‘भाइ’हरुमाथि खनिए कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापा विगतमा आफ्नो छत्रछायामा राजनीति गरेका राप्रपाका नेताहरूमाथि खनिएका छन् । विगतमा आफ्नो कार्यकर्ताको हैसियतमा रहेकाहरुले अहिले आफूलाई गालीको वर्षाको गरेको भन्दै उनले आक्रोश पोखेका हुन् । राप्रपाबाट बाहिरिएर थापाले राप्रपा नेपाल बनाएका थिए । आफूले राप्रपा नेपाल बनाएपछि पूर्व पार्टीका ‘भाइहरु’ले आफूमाथि गालीको वर्षा गरेको बताउँदै थापाले भने, ‘२०६३–६४ ताका ‘मरेको लाश नबोकौँ दाइ’ भनेर सल्लाह दिने भाइरु अहिले पार्टी कब्जा गरेर मल