रुद्राक्ष च्याप्ने क्लिपसहित अवैध औषधि बरामद

संखुवासभाको खाँदबारी नगरपालिका –१ बसपार्कमा बेवारिसे अवस्थामा रहेको रुद्राक्ष च्याप्ने क्लिप र अवैध औषधि प्रहरीले बरामद गरेको छ । खाँदबारीको बसपार्क नजिकै सडकको किनारमा छोडिएको अवस्थामा रुद्राक्ष च्याप्ने क्लिप र अवैध औषधी फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरिक्षक शुभेष अधिकारीले जानकारी दिए । प्रहरी निरीक्षक अधिकारीका अनुसार प्रहरीको नियमित गस्तीको क्रममा सडक छेउमा थुपारिएको बोरा खोलेर हेर्दा विभिन्न सामग्रीहरु फेला परेको बताए । मंगलबार बिहान सडक छेउमा राखिएको बो

सम्बन्धित सामग्री

तीन लाख बराबरको अवैध औषधि बरामद

‘अवैध रुपमा १६ प्रकारका औषधिहरु ल्याउँदै गर्दा नियन्त्रणमा लिइएको हो,’ डिएसपी श्रेष्ठले भने, ‘उक्त औषधि ३ लाख ६५ हजार ५ सय ३३ रूपैयाँ बराबरको छ। बरामद गरिएको औषधि आवश्यक अनुसन्धान र कारबाहीका लागि औषधि व्यवस्था विभागमा बुझाउने छौं।’...

झापामा ७० लाखको औषधि बरामद, एक व्यक्ति पक्राउ

झापाको बुद्धशान्ति गाउँपालिकाबाट ठूलो परिमाणमा औषधिसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम सूर्योदय–३ का ३० वर्षीय सइन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।उनका अनुसार शुक्रबार साँझ ६ः १५ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति–४ मा इलामबाट झापातर्फ आउँदै गरेको मे१च ६८३३ नंको पिकअप गाडीमा माथिबाट छुर्पी र घिउको बोराले छोपेर अवैध औषधि ल्याउँदै गर्दा राई पक्राउ परेका हुन् ।

छुर्पी र घिउको बोराले छोपेर ल्याइएको ७० लाख बराबरको अवैध औषधि सहित एकजना समातिए

काठमाडौं : करिब ७० लाख रुपैयाँ बराबरको अवैध औषधि सहित प्रहरीले झापाबाट एक जनालाई पक्राउ गरेको छ। झापा बुद्ध शान्ति गाउँपालिका वडा नम्बर ४ स्थित इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले इलामबाट झापा तर्फ आउँदै गरेको मे १ च ६८३३ नम्बरको पिकअपबाट अवैध औषधि बरामद गरेको हो। गाडीमा माथिबाट छुर्पी र घ्यू…

झापाबाट भन्सार छलीको औषधि बरामद

झापा प्रहरीले भन्सार छली नेपाल भित्र्याइएको औषधि बरामद गरेको छ । आठ लाख एकचालीस हजार तिन सय सन्तानब्बे बराबरको विभिन्न औषधीहरु प्रहरीले बरामद गरेको हो।  सोमबार कचनकवल गाउँपालिका वडा नं १ कुट्टिमा भारतबाट नेपालतर्फ आउदै गरेका २ पुरुषले ल्याएको सो अवैध औषधि प्रहरीले बरामद गरेको हो।  कुट्टिबाट खटिएको प्रहरी गस्ती टोलीलाई देखिपछि ती पुरुषहरु बोरा छाडेर भागेका थिए ।

रसुवामा अवैध औषधि बरामद, एक युवक पक्राउ

अवैध औषधिसहित एक जनालाई रसुवा प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–३ बस्ने ३१ वर्षीय प्रकाश बस्नेत रहेका छन् । चिनियाँ ब्रान्डको ‘इङवेन सिआनाङ’ नामक ४९० बट्टा अवैध रूपको औषधिसहित निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।भन्सार परीक्षण भई सिलबन्दी गरेको ना ६ ख ३८१३ नं कन्टेनर डिब्बाको चालक सिट पछाडि राखी लुकाई छिपाई ल्याएको अवस्थामा धुन्चे प्रहरी चेक पोइन्टले  पक्राउ गरको बताइएको छ । बरामद भएको रु दु

८० लाखभन्दा बढीको अवैध औषधि बरामद

झापा : स्थानीय प्रहरीको मिलेमतोमा भारतबाट तस्करी गरी ल्याइएको ठूलो परिमाणको औषधि सशस्त्र प्रहरीले इलामबाट बरामद गरेको छ।सशस्त्र प्रहरी बल नेपाल प्रदेश १ बाहिनी मुख्यालय सुनसरीबाट खटिएको विशेष टोलीले इलामको सूर्योदय नगरपालिका– २ स्थित लालिखर्क भन्ने स्थानबाट २८ पोका औषधि बरामद गरेको हो।भारतबाट तस्करीको माध्यमबाट औषधि भित्रिएको गोप्य सूचनाको आधारमा बाहिनी मुख्यालयबाट खटिएको विशेष टोलीले सोमबार राति स्थानीय काजी गोलेको ग्वाली घरमा लुकाएर राखेको औषधि बरामद गरेको डिआइजी कमल गिरिले जानकारी दिए।ब

अवैध रुपमा भारतबाट ल्याउँदै गरेको औषधि बरामद

१५ चैत, काठमाडौं । सशस्त्र प्रहरीले झापाको मेचीनगरबाट अवैध औषधि बरामद गरेको छ । मेचीनगर नगरपालिका–७ सतिघट्टा सीमा क्षेत्रबाट भारतबाट अवैध रुपमा ल्याउँदै गरेको ४ लाख १२ हजार रुपैयाँ बराबरको औषधि सशस्त्र प्रहरीको टोलीले आइतबार बरामद …

७ लाख मूल्यको औषधि बरामद

दमक- झापाको शिवसताक्षी नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गबाट प्र्रहरीले करिब ७ लाख मूल्य बराबरको अवैध औषधि बरामद गरेको छ। भन्सार छलेर ल्याउँदै गरिएको अवस्थामा प्रहरीले उक्त मूल्य...

रु सात लाख मूल्यको औषधि बरामद

बनियानी । झापाको शिवसताक्षी नगरपालिका ८ स्थित पूर्वपश्चिम राजमार्गबाट प्र्रहरीले करिब रु सात लाख मूल्य बराबरको अवैध औषधि बरामद गरेको छ । भन्सार छलेर ल्याउँदै गरिएको अवस्थामा प्रहरीले उक्त मूल्य बराबरको ...

अवैध औषधि बरामद

काठमाडौँ। अवैध तरिकाले बिक्रि वितरणका लागि स्टोर गरि राखिएका औषधि बरामद गरिएको छ।  गृह मन्त्रालय अन्तर्गतको लागू औषध नियन्त्रण ब्युरो र बिभागको समन्वयमा खुसिबु स्थित एक स्टोरबाट ट्रमाडोल टयाब्लेट लगायत बरामद गरिएको छ । बिशेष ...