जापान विश्वकपका लागि छनोट

अस्ट्रेलियालाई पराजित गर्दै जापान सन् २०१८ को विश्वकपका लागि छनोट भएको छ । जापान विश्वकपमा छनोट भएको यो लगातार छैटौं पटक हो ।