काठमाडौं, असार २४ । नेकपा माओवादी केन्द्रको सोमबारयता लगातार बसेको केन्द्रीय समिति बैठक पदाधिकारी टुंगो लगाउन असफल भएको छ। बिहीबार बसेको अन्तिम बैठक स्थायी कमिटी सदस्य संख्या र पोलिटब्युरो सदस्य टुंग्याउन सफल भए पनि पदाधिकारी चयनमा भने असफल रह्यो। पदाधिकारीमा कार्यकारी पद मानिने महासचिवका प्रमुख दाबेदार मानिएका जनार्दन शर्मामाथि संसदीय छानबिन चलिरहेकाले त्यो नटुंएिसम्म पदाधिकारी […]