पोल्याण्ड र बुल्गेरियाका अधिकारीले रुसले तिनको देशलाई दिइरहेको ग्यास आपूर्ति रोकेको बताएका छन् । रुसको माग बमोजिम पेट्रोलियम पदार्थको मूल्य रुबलमा तिर्न अस्वीकार गरेपछि यस्तो निर्णय लिएको हो बताइएको छ । युक्रेन आक्रमणपछि पश्चिमी प्रतिबन्धका बीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले देशको मुद्रा रुबलमा भुक्तानी गर्ने मुलुकलाई मात्र पेट्रोलियम पदार्थ ढुवानी गर्ने बताएका थिए । पोल्याण्डको सरकारी पीजीएनआईजीले रुसी उर्जा कम्पनी ग्याजप्रोमलाई उदृत गर्दै बुधबार स्थानीय समय अनुसार बिहान ८ बजेदेखि