चिडियाखानाको ‘बंगाल टाइगर’लाई अब ललितपुर महानगरको आहारा

११० प्रजातिका जीव–जनावरको आहारामा वार्षिक तीन करोड खर्च   ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेको ‘बंगाल टाइगर’लाई आहाराको व्यवस्था अब ललितपुर महानगरपालिकाले गर्ने भएको छ । चिडियाखानामा रहेका जनावरमध्ये सबैभन्दा महँगो आहारा ‘बंगाल...

सम्बन्धित सामग्री

चिडियाखानाका जनावर र पक्षीका लागि टेलिकमले १ वर्षसम्म आहारा प्रयाेजन गर्ने

ललितपुर – नेपाल टेलिकमले सदर चिडियाखाना जावलाखेलमा रहेका जनावर र पक्षीका लागि एक वर्षसम्म आहाराको प्रायोजन गरेको छ । टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चिडियाखानाका जनावर र पक्षीका लागि एक वर्षसम्म आहाराको प्रायोजन गर्ने भएको हो । यससम्बन्धी सम्झौतापत्रमा आज आइतवार नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र सदर चिडियाखाना जावलाखेलका तर्फबाट निर्देशक रचना शाहले हस्ताक्षर गर्नुभएको छ । सम्झौता कार्यक्रममा प्रमुख व्यावसायिक अधिकृत पहाडीले नेपाल टेलिकम र सदर चिडियाखानाबी...