१६ जना पत्रकारलाई पुरस्कृत गर्दै सरकार

काठमाडौं : राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको स्थापना दिवसको अवसरमा  पारेर सरकारले १६ जना पत्रकारलाई पुरस्कृत गरेको छ।सरकारले पछिल्ला दुई वर्षको पत्रकारिता पुरस्कार शुक्रबार घोषणा गरेको हो। २०७६ सालतर्फ मरणोप्रान्त स्व. सुकदेव नेपाल (अग्निशिखा) र हर्ष सुब्बालाई प्रदान गरिएको छ।दुई लाख पुरस्कार राशीको सो सम्मान वर्ष २०७७ का लागि रघु मैनाली र शार्दूल भट्टराईलाई प्रदान गरिएको छ।पुरस्कार पाउने अन्यमा आठ जना २०७६ सालको र आठ जनाले २०७७ वर्षको पुरस्कार पाउन लागेका हुन्। त्यसैगरी १ लाख राशिक