निर्वाचनका लागि सत्ता साझेदार दलले तनहुँको पालिका स्तरमा सुझाव सङ्कलन गर्ने

दमौली । स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार दलले तनहुँका सबै पालिकामा सुझाव सङ्कलन गर्ने भएको छ । अगामी वैशाख ३० गते हुने सो निर्वाचन लागि जिल्ला स्तरीय गठबन्धन समितिको आइतबार बसेको बैठकले दश वटै पालिकामा सुझाव सङ्कलन गर्ने निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रको कार्यालयमा बसेको बैठकले चार नगरपालिका र छ गाउँपालिकामा पालिका […]