दिनहुँ सम्बन्ध विच्छेदका मुद्दा

वैदेशिक रोजगारीमा गएकाहरूको सम्बन्ध विच्छेदका मुद्दा धेरै देखिएका छन्। पतिले हिंसा गरेको, खानलगाउन नदिएको जस्ता गुनासा लिएर महिलाहरू सम्बन्ध विच्छेद गर्न आउँछन्।...

सम्बन्धित सामग्री

बढ्यो सम्बन्ध विच्छेदका मुद्दा

म्याग्दीमा कुल मुद्दाको ५० प्रतिशतभन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदका रहेका छन्। कम उमेरमा बिहे हुँदा उत्पन्न पारिवारिक विवाद, वैदेशिक रोजगार गएका पतिपत्नीबीच बढ्दो असहमति, यौनजन्य गतिविधि महिला तथा पुरुष डिपेन्डेन्ट भिसामा विदेश जानु र कुटपिटलगायतका कारण...

सम्बन्ध विच्छेद गर्ने बढ्दै

गोरखामा दम्पतिहरुले सम्बन्ध विच्छेद गर्ने बढ्दै गएको देखिएको छ । जिल्ला अदालत गोरखामा गत आर्थिक वर्ष दर्ता भएका मुद्दामध्ये करीब ६२ प्रतिशत मुद्दा सम्बन्धविच्छेदको रहेको जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाले बताए । आर्थिक वर्ष २०७९/०८० मा दर्ता भएका ७ सय २ मुद्दामध्ये सम्बन्ध विच्छेदका मुद्दा ४ सय ३३ वटा रहेका उनको भनाइ छ । अदालतमा […]

कपिलवस्तुमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दो, ४ बर्षमा १२ सय मुद्दा दर्ता

अधिकांश प्रेम विवाह गरेकाहरू नै सम्बन्ध विच्छेद गर्न आउने गरेको अदालत प्रशासनले जनाएको छ।

ताप्लेजुङमा सम्बन्ध विच्छेदका घटना बर्सेनि बढ्दै

ताप्लेजुङमा सम्बन्ध विच्छेदका घटनाले बर्सेनि नयाँ रेकर्ड कायम गर्न थालेको छ। ताप्लेजुङ जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९।८० मा जिल्ला अदालतमा रहेका कूल मुद्दाको करिब ४७ प्रतिशत सम्बन्ध विच्छेद सम्बन्धी मुद्दा रहेका थि...

सोलुखुम्बुमा सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्याे

सोलुखुम्बु । सोलुखुम्बु जिल्ला अदालतमा पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्न थालेको छ । एक आर्थिक वर्षभित्र मात्र ५४ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा अदालतमा दर्ता भएका कुल २ सय ७४ वटा मुद्दा मध्ये सबै भन्दा बढी ५४ थान सम्बन्ध विच्छेदका मुद्दा रहेको जिल्ला अदालत सोलुखुम्बुका श्रेस्तेदार […]

जिल्ला अदालत दाङमा सम्बन्ध विच्छेदका मुद्दा मात्रै झण्डै २४ प्रतिशत

दाङ – दाङमा श्रीमान श्रीमतीबीच सम्बन्ध विच्छेदका घटना अत्याधिक बढेका छन् । जिल्ला अदालतमा परेका कुल मुद्दामध्ये करिब २४ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा हुने गरेको दाङ जिल्ला अदालतले जनाएको छ । गएको आर्थिक वर्ष २०७८/०७९ मा दाङ जिल्ला अदालतमा परेका कुल ४ हजार ८ सय मुद्दा मध्ये १ हजार ३८ मुद्दा सम्बन्ध विच्छेदका रहेका छन् । एक अर्का माथिको अविश्वास, व्यक्तिगत स्वतन्त्रता जस्ता कुराले सम्बन्ध विच्छेद गर्ने प्रवृत्ति बढेको कानून व्यवसायीहरु बताउँछन् । वैदेशिक रोजगारी, गरिबी, अशिक्षा जस्ता सामाजिक समस्या सम्बन्ध विच्छेद गराउने कारक देखि...

मोरङ अदालतमा सम्बन्ध विच्छेदका मुद्दा धेरै

विराटनगर : मोरङ जिल्ला अदालतमा अन्य समयका भन्दा धेरै मुद्दा दर्ता भएका छन्। तीमध्ये सम्बन्ध विच्छेद र लागुऔषधका मुद्दा दर्ताको संख्या धेरै रहेको छ।चालू आर्थिक वर्ष २०७८।७९ मा ४ हजार ६४१ वटा मुद्दा दर्ता भएको अदालतको अभिलेखमा उल्लेख छ। जुन अहिलेसम्मको इतिहासमा सबैभन्दा धेरै मुद्दा दर्ता भएको मोरङ अदालतका स्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले बताए।‘अहिलेसम्मै इतिहासमा सबैभन्दा बढी मुद्दा मोरङ अदालतमा बढी दर्ता भएको हो’, उनले भने, ‘दर्ता भएकामध्ये सबैभन्दा बढी फौजदारी कसुरम

वैदेशिक रोजगारीले सम्बन्ध विच्छेद बढ्दो

काठमान्डाें / महिलाले परिवारकै सदस्यबारे अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्ध विच्छेदको दर बढेको छ। जिल्ला अदालतमा परेका निवेदनमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदकै छन्। गत साउनयता अदालतमा ७ सय ६ मुद्दा (गत आवबाट सरिआएका २ सय ८२) रहेकामा ३ सय १० मुद्दा सम्बन्ध विच्छेदका छन्। यीमध्ये १ सय ९५ मुद्दा फस्र्योट भएको अदालतले जनाएको छ। जिल्ला... The post वैदेशिक रोजगारीले सम्बन्ध विच्छेद बढ्दो appeared first on Purbeli News.

वैदेशिक रोजगारीले सम्बन्ध विच्छेद बढ्दो

महिलाले परिवारकै सदस्यबारे अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्ध विच्छेदको दर बढेको छ। जिल्ला अदालतमा परेका निवेदनमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदकै छन्। गत साउनयता अदालतमा ७ सय ६ मुद्दा (गत आवबाट सरिआएका २ सय ८२) रहेकामा ३ सय १० मुद्दा सम्बन्ध विच्छेदका छन्।यीमध्ये १ सय ९५ मुद्दा फस्र्योट भएको अदालतले जनाएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र इङनामले परिवारकै सदस्यबाट भएको अन्यायविरुद्ध लड्ने चेतना जागृत भएकाले सम्बन्ध विच्छेदका मुद्दाको संख्या बढेको हुनसक्ने बताए। ‘घर–परिवारमा बे