काजकिस्तानका राष्ट्रपतिद्धारा मन्त्रीपरिषद् विघटन गर्दै संकटकाल घोषणा : इन्धन मूल्यवृद्धि विरोधमा देशव्यापी प्रदर्शन चर्कियो

नर-सुल्तान । काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले मन्त्रीपरिषद विघटन भएको घोषणा गरेका छन् । तेलको मूल्यवृद्धिलाई लिएर देशव्यापी प्रदर्शन चर्किएपछि उनले आज मन्त्रीपरिषद् नै विघटन गरेका हुन् । इन्धनको मूल्यवृद्धिको विरोधमा प्रदर्शन चर्किएसँगै उनले दुई साता लामो देशब्यापी संकटकाल समेत घोषणा गरेका हुन् । मूल्यवृद्धिको विरोधमा केही समयदेखि देशव्यापी आन्दोलनका कार्यक्रम भइरहेका थिए । राष्ट्रपति […]