ईपीएलका लागि पोखरा राईनोज तयार, विनोद भण्डारीले कप्तानी गर्दै

शनिबारबाट सुरू हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल)क्रिकेटमा चुनौती पेश गर्नका लागि पोखरा राइनोजले सम्पूर्ण तयारी पूरा गरेको छ। प्रतियोगिताका लागि आफ्नो टिम तयार अवस्थामा रहेको टोलीकी मालिक दीपा अग्रवालले बताइन्। टिम डाइरेक्टर दीपेन्द्र चौधरीले टोलीमा नेपालका युवा खेलाडी र अनुभवी विदेशी खेलाडीक‍ो समिश्रण रहेको बताए ।राष्ट्रिय टिमका तीन र चार विदेशी खेलाडी सम्मिलित टोलीमा युवा खेलाडीको बाहुल्यता छ । टोलीको कप्तानी विनोद भण्डारीले गर्दैछन् । भारतीय प्रशिक्षक उमेश पट्वालले टोलीलाई प्रशिक्षण दि

सम्बन्धित सामग्री

शरदको ठाउँमा थरंगा कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली घरेलु क्रिकेटका सर्वाधिक सफल कप्तान शरद भेषावकरको स्थानमा नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सको कप्तानी उपुल थरंगाले गर्ने भएका छन् । पोखराले विराटनगर सुपर किंग्सविरुद्ध टस हारेर पहिला ब्याटिङ गरि राखेको छ । पोखराको कप्तानी उपुल थरंगाले गरेका छन् । शरद टोलीको प्लेइङ-११ मा भएपनि कप्तानी जिम्मेवारी उपुल थरंगाले गरेका हुन् […]

नेपाल टी–ट्वान्टी क्रिकेट : आज लुम्बिनी र विराटनगर तथा पोखरा र जनकपुर भिड्दै

काठमाडौं । नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा आइतबार दुई खेल हुँदैछन् । आइतबारको पहिलो खेलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किङ्सको सामना गर्दैछ । खेल बिहान सवा ९ बजेबाट सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा शनिबार फार वेस्टर्न युनाइटेडलाई ६७ रनले हराएको लुम्बिनी आइतबार लगातार दोस्रो जितको खोजीमा छ । लुम्बिनीको कप्तानी दिपेन्द्र सिंह ऐरीले गरेका […]

नेपाल टि२० लिग : तीन टोलीमा मात्र नेपाली कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सुरु भएको नेपाल टि२० लिगमा सहभागी ६ मध्य तीन टोलीले मात्र नेपाली खेलाडीलाई कप्तानी सुम्पिएका छन् । शनिबारदेखि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको नेपाल टि२० लिगमा लुम्बिनी अलस्टार्स, काठमाडौं नाइट्स र पोखरा एभेन्जर्सले नेपाली खेलाडीलाई कप्तानको जिम्मेवारी दिएका छन् । अन्य तीन टोलीमा विदेशी […]

नवौं राष्ट्रिय खेलकुद : महिला भलिबलमा पनि गण्डकीको विजयी शुरुवात

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको बेनीमा जारी महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी शुरुवात गरेको छ। गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो।भलिबलप्रेमी दर्शकको भीडबीच भएको खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशमाथि २५–१८, २५–०८ र २५–२२ को जित निकालेको थियो। गण्डकी प्रदेशको कप्तानी राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले गरेकी थिईन् भने सुदूरपश्चिम प्रदेशको कप्तानी बलारती जोशीले गरेकी थिईन्।महि

सहाराले मानबहादुरकै कप्तानीमा खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – विहीबारदेखि पोखरामा सुरु हुने आहा रारा गोल्डकपमा आयोजक टोली सहारा क्लबले मानबहादुर तामाङको कप्तानीमा नै खेल्ने भएको छ । गत संस्करण पनि मानबहादुरले टोलीको कप्तानी गरेका थिए । सहाराले उद्घाटन खेलमा विहीबार नेपाल एपिएफ फुटबल क्लबको सामना गर्दैछ । खेल दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ । गत संस्करणको उद्घाटन खेलमा […]

पोखरा राइनोजको कप्तानी विनोदले गर्ने

एभरेस्ट प्रिमियर लिग (ईपीएल) का लागि पोखरा राइनोजको कप्तानी विनोद भण्डारीले गर्ने भएका छन् ।पोखरा राइनोजको प्रमुख प्रशिक्षकमा रहेका छन्, भारतका उमेश पटवाल । उनी नेपाली राष्ट्रिय टिमसँग केही समयअघिसम्म आबद्ध थिए । तर यो सम्बन्ध लामो समय टिक्न सकेन । अहिले फेरि उनी नेपाल फर्केका छन् । उनको भूमिका फेरिएको छ । उनले फेरि नेपाल फर्कन पाएकोमा खुसी व्यक्त गरे ।

पोखरा राइनोजको कप्तानी विनोदले गर्ने

एभरेस्ट प्रिमियर लिग (ईपीएल) का लागि पोखरा राइनोजको कप्तानी विनोद भण्डारीले गर्ने भएका छन् ।पोखरा राइनोजको प्रमुख प्रशिक्षकमा रहेका छन्, भारतका उमेश पटवाल । उनी नेपाली राष्ट्रिय टिमसँग केही समयअघिसम्म आबद्ध थिए । तर यो सम्बन्ध लामो समय टिक्न सकेन । अहिले फेरि उनी नेपाल फर्केका छन् । उनको भूमिका फेरिएको छ । उनले फेरि नेपाल फर्कन पाएकोमा खुसी व्यक्त गरे ।

पोखराको कप्तानी विनोदले गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर विनोद भण्डारीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजको कप्तानी गर्ने भएका छन् । पोखराले काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै विनोदले कप्तानी गर्ने जनाएको छ । पछिल्लो सिजनमा पोखरा कप्तानी स्कटल्यान्डका काइल कोट्जरले गरेका थिए । तर उनी यस पटक टोलीमा छैनन् । स्कटल्यान्ड […]

पोखरा प्रिमियर लिग : पोखरा पल्टनलाई काठमाण्डाै गाेल्डेन्सकाे ११६ रनको लक्ष्य

कास्की - पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा काठमाण्डौ गोल्डेन्स् वारियर्सले पोखरा पल्टनलाई ११६ रनको लक्ष्य दिएको छ । पोखरा मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डाैले निर्धारित ओभरमा ८ विकेटको नोक्सानीमा ११५ रन बनायाे । पोखरा शरद भेषावकरको कप्तानीमा छ भने काठमाण्डाैको कप्तानी ज्ञानेन्द्र मल्लले ग...

इपीएलमा पोखरा राइनोजको कप्तानी विदेशी खेलाडी कोत्जरले गर्ने :: Pahilopost.com

काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ मा पोखरा राइनोजको कप्तानी विदेशी खेलाडीले गर्ने भएको छ। स्कटल्याण्डको राष्ट्रिय टिमका कप्तान समेत रहेका कायल कोत्जरले पोखरा राइनोजको नेतृत्व गर्ने भएका हुन्। बिहीवार इपीएलको ट्रफी सार्वजनिक गर्ने क्रममा पोखराको कप्तानको रुपमा कोत्जर उपस्थित थिए र उनले नै टिमको कप्तानी गर्ने फ्रेन्चाइजले जनाएको