यस वर्षको एसइई चैत पहिलो साता, उत्तीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

परीक्षा पास गर्न विद्यार्थीले सबै विषयमा कम्तीमा ३५ प्रतिशत अङ्क अनिवार्य ल्याउनु पर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो।...

सम्बन्धित सामग्री

सूर्यज्योति लाइफले प्रस्ताव गर्‍यो ३५ प्रतिशत लाभांश

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कुल ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । चैत २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० को आधारमा कुल १ अर्ब ५९ करोड ९ लाख ५० हजार २३५ बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो । कुल लाभांशमध्ये १० दशमलव २६ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २४ दशमलव ७४ प्रतिशत नगद लाभांश छ । प्रस्तावित यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । कम्पनीले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट उक्त लाभांश वितरण गर्न लागेको हो । ५ अर्ब चुक्ता पूँजी कायम गर्नुपर्ने अवस्थामा कम्पनीले बोनसमार्फत पूँजी कायम गर्न लागेको हो । १० दशमलव २६ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँभन्दा बढी कायम हुनेछ ।

परीक्षा पास गर्न विद्यार्थीले सबै विषयमा कम्तीमा ३५ प्रतिशत अङ्क अनिवार्य ल्याउनु पर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो।

यस वर्षको एसइई चैत पहिलो साता, उत्तीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

परीक्षा पास गर्न विद्यार्थीले सबै विषयमा कम्तीमा ३५ प्रतिशत अङ्क अनिवार्य ल्याउनु पर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो।

बजारमा चैत मसान्तको प्रभाव, साढे ६ महीनायताकै न्यून विन्दुमा झर्‍यो नेप्से

काठमाडौं । नेप्से परिसूचक आइतवार साढे ६ महीनायताकै न्यून विन्दुमा झरेको छ । गत असोज १२ गते १ हजार ८३७ दशमलव ४७ विन्दुमा झरेर उकालो लागेको नेप्से परिसूचक आइतवार पुनः १ हजार ८३८ दशमलव ४८ विन्दुमा झरेको हो ।  बजारमा चैत मसान्तको प्रभाव देखिएको छ । कर तिर्ने र कर्जाको साँवा-ब्याज भुक्तानीको दबाब एकै पटक भएकाले यति बेला बजारमा असर देखिनु स्वाभाविक भएको जानकारहरू बताउँछन् । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक १ दशमलव ५२ प्रतिशत घटेर १ हजार ८३८ दशमलव ४८ विन्दुमा झरेको छ । यस दिन २६८ धितोपत्रको ३८ लाख ४३ हजार ७१३ कित्ता २९ हजार २३९ पटकमा रू. १ अर्ब १५ करोड बराबर कारोबार भएको छ ।  कारोबारमा आएका धितोपत्रमध्ये कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९७ प्रतिशत वृद्धि भई प्रतिकित्ता रू. ३४२ दशमलव ९० पुगेको हो । त्यस्तै दोस्रोमा सानिमा ग्रोथ फण्डको इकाई मूल्य ६ दशमलव ४६ प्रतिशत बढेर रू. ८ दशमलव ७३ पुगेको छ ।  आइतवार सबैभन्दा बढी ‘१०.२५% माछापुच्छ्रे बैंक डिबेन्चर २०८५’ नामक ऋणपत्रको मूल्य ७ दशमलव ७५ प्रतिशत घटेको छ । डिबेन्चरको मूल्य प्रतिकित्ता रू. १ हजार १५ दशमलव ८० कायम भएको हो । त्यस्तै दोस्रोमा कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ६ दशमलव ६२ प्रतिशत घटेर रू. ७ दशमलव ९० मा झरेको छ । यस दिन नबिल बैंकको सर्वाधिक शेयर खरीदविक्री रू. ५ करोड ७८ लाख बराबर भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५८० कायम भएको छ । कम्पनीको शेयर मूल्य एक वर्षयताकै न्यून विन्दुमा आएको छ । सोही कारण पनि कम्पनीको सर्वाधिक शेयर कारोबार भएको देखिन्छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा शिवम् सिमेन्ट्सको रू. ५ करोड ७८ लाख ३७ हजार बराबर भएको हो ।  आइतवार कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक घटेका छन् । जलविद्युत् समूहको परिसूचक सबैभन्दा बढी २ दशमलव ३५ प्रतिशत घटेको छ ।

९ करोड बराबरको नासपाती आयात

काठमाडौं, चैत ४ ।गत आर्थिक वर्ष २०७७/७८ मा नौ करोड बराबरको नासपाती आयात भएको छ । विगत १३ वर्षको तथ्यांक विश्लेषण गरी हेर्दा यस अवधिमा नासपाती आयातको औसत वार्षिक वृद्धिदर करीब ३५ प्रतिशत रहेको छ । कृषि श्रमिकको कमी, नासपाती खेती योग्य कृषि भूमिको विनाश, बढ्दो भूमि मूल्य, ठूला कृषकहरूलाई शोषक सामन्त भन्दै असुरक्षा उत्पन्न […]

समायोजन नगरिए चैत ८ गतेदेखि भाडा बढाउने यातायात व्यवसायीको चेतावनी

फागुन २९, काठमडौं । यातायत व्यवसायीले चैत ७ गतेसम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् ।  पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् ।  विगतमा डिजेलको मूल्य १०४ हुँदा समायोज भएको भाडा अहिले रू. १३३ पुग्दासमेत यथावत् हुनु विडम्बना भएको व्यवसायीको गुनासो थियो । बजारका हरेक वस्तुको मूल्य आकासिँदै गएको समयमा वैज्ञानिक भाडा समाजोजन आजको आवश्यकता भएको उनीहरुको भनाइ थियो ।  आइतवार पत्रकारसम्मेलन गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले वैज्ञानिकरुपले भाडादर समायोजन गर्नाका लागि सरकारसँग माग गरे । उनले ७ गतसम्म भाडा समायोजन नभए बाध्य भएर व्यवसायी आफैँले समायोजन गर्ने चेतावनी पनि दिएका हुन् ।  व्यवसायीका अनुसार हाल तय भएको वैज्ञानिक भाडा प्रणाली अनुसार इन्धनको ३५ प्रतिशत सूचकलाई आधार मान्दा सार्वजनिक बसको लागत ९ दशमलव शून्य ३, ट्रक (पहाड) को ११ दशमलव ८२ र ट्रक (तराई)को १३ दशमलव १३ प्रतिशत लागत वृद्धि भएको छ ।  यस्तै पेट्रोलबाट सञ्चालित सवारी साधानको लागत ८ दशमलव ५ प्रतिशत वृद्धि भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । व्यवसायीले गण्डकीमा भाडा समायोजन गरिए पनि बागमती प्रदेशमा भने नगरिएको प्रति पनि ध्यानाकर्षण गराएका थिए ।  गएको असार २७ गते समायोजन भएको भाडादर पर्यटक बोक्ने सवारी साधनको हकमा समायोजन नभएकाले त्यसमा पनि वैज्ञानिक भाडादर समायोजन गर्न माग गरिएको थियो । रासस

‘लिलिबिली’को रिलिज मिति तय

फिल्म ‘लिलिबिली’ले आफ्नो रिलिज मिति तय गरेको छ । पहिले देखि नै चैत ३० मा आउने भनिएको फिल्म अन्योलमा थियो । तर, सिनेमाका निर्माता गोविन्द शाहीले पुर्वनिर्धारित मितिमै रिलिज गर्न तयार रहेको बताए। युकेका रमणीय स्थल छायाँकन भैरहेको सिनेमाको ५५ प्रतिशत काम सकिएको छ । अब विदेश छायाँकनको ३५ प्रतिशत काम बाँकी छ । ‘चैत…