विश्वकप लिग टु : त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा आज अमेरिकासँग भिड्दै नेपाल

काठमाडौँ । अमेरिकामा भइरहेको आइसिसी क्रिकेट विश्वकप लिग टु त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ । अघिल्लो खेलमा मंगलबार राति ओमानलाई ७ विकेटले पराजित गरेर मनोबल उच्च बनाएको नेपाल घरेलु टोलीलाई हराएर शृंखलामा सुखद अन्त्य गर्ने योजनामा छ । शृंखलामा नेपाल र अमेरिकाको अघिल्लो खेल नाटकीय रूपमा बराबरीमा सकिँदा दुवै टोलीले एक-एक अङ्क […]