रेखा थापाले भेटिन् ओलीलाई, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अभिनेत्री एवं राप्रपा केन्द्रीय सदस्य रेखा थापाबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा बुधबार भएको भेटमा राप्रपा महामन्त्री कुन्ती शाही पनि उपस्थित थिइन् । भेटबारे अनलाइनखबरसँग कुरा गर्दै रेखाले समसामयिक राजनीति र चुनावबारे ओलीसँग छलफल भएको बताइन् । ‘समग्रमा देश र अहिलेको राजनीतिक अवस्थाबारे पार्टीगत […]

सम्बन्धित सामग्री

माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न गृहमन्त्री खुमलटारमा

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ ।  आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा मुख्यगरी तीन विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार समसामयिक राजनीतिक विषय, स्थानीय निर्वाचन र शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे कुराकानी भएको थियो ।सरकारले ३० वैशाखका लागि स्थानीय तह निर्वाचनको मिति निर्धारण गरेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा गृहमन्त्री खाणले सत

एमाले सचिवालय बैठक बालकोटमा जारी

काठमाडौँ – एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसिरहेको छ। समसामयिक राजनीतिक विषय र स्थानीय तहको चुनावको तयारीबारे छलफल गर्न बैठक आह्वान गरिएको हो। आउँदो वैशाख ३० गते हुने चुनावका लागि तयारी कसरी अघि बढाउने, चुनावी प्रचारप्रसार, अन्य विषयको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा बैठकको एजेण्डा केन्द्रित रहेको छ। एमालेमा पदाधिकारी स्वत […]

'गठबन्धन जोगाउन र सभामुखमाथि महाभियोग रोक्न व्याख्यात्मक घोषणामा सहमति'

काठमाडौं : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को बहुप्रतिक्षित केन्द्रीय समितिको बैठक शुक्रबारदेखि सुरु भएको छ।बैठकमा समसामयिक राजनीतिक विषय, हालै प्रतिनिधिसभाबाट पारित भएको अमेरिकी सहयोग सम्झौता एमसिसी, पार्टीका नेताहरुको पद विभाजन लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसीको सम्बन्धमा पछिल्लो पटक आफूले लिएको निर्णय देश र जनताको हितमा रहेको बताए। प्रतिगमन विरुद्धको अभियानका क्रममा गठन भएको गठबन्धनसमेत टुट्ने अवस्था

माओवादी केन्द्रीय समिति बैठक फागुन ८ मा

नेकपा (माओवादी केन्द्र)ले यही फागुन ८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ। समसामयिक राजनीतिक विषय, पार्टी पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय सदस्यको मनोनयनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको...

आज सर्वदलीय बैठक, गठबन्धन दलबीच पनि छलफल हुँदै

काठमाडौं : संसदमा जारी अवरोध र एमसीसीबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। आज अपरान्ह ४ बजे बोलाइएको बैठकमा एमसीसीबारे साझा धारणा बनाउँदै संसदमा एमालेको जारी अवरोध हटाउने विषयमा छलफल हुने भएको छ। बैठकमा संसद्मा सहभागि सबै दलका शिर्ष नेताहरूलाई बोलाइएको छ।शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवासँगको भेटमा मुलुकको समसामयिक राजनीतिक विषय तथा संसद् अवरोध खुलाउनलगायत विषयमा दलहरूबीच समान धारणा बनाउने उद्देश्यका स

एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमाले स्थायी कमिटी बैठक अहिले केहीबेरमा बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको नेता सत्यनारायण मण्डलले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषय, राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार चयन लगायत विषयमा छलफल हुने जनाइएको छ ।

एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमाले स्थायी कमिटी बैठक अहिले केहीबेरमा बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको नेता सत्यनारायण मण्डलले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषय, राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार चयन लगायत विषयमा छलफल हुने जनाइएको छ ।

माओवादी बैठक बस्दै, समर्थन फिर्ताबारे छलफल हुने

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सोमबार बस्दैछ । दिउँसो १ बजेपछि बस्ने बैठकमा सरकारलाई दिँदै आएको समर्थन फिर्तालगायतका समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको बताए । पछिल्लो समय केपी ओली सरकार ढाल्न दलहरुबीच निरन्तर छलफल हुँदै आएपनि ठोस सहमति हुन सकेको छैन । सोही कारण माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिलाइ

३ विषयमा छलफल गर्न जसपाले बोलायो बैठक

सत्ता गठबन्धनबारे सत्तारुढ नेकपा एमालेसहित अन्य दलसँग पनि वार्ता गरिरहेको जसपाले पार्टी बैठक आह्वान गरेको छ । जसपाले चैत ५ गतेका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको हो । बैठकमा समसामयिक राजनीतिक विषय, संगठनात्मक र विविध गरी ३ विषयमा छलफल हुने सो पार्टीले सम्पूर्ण पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई सम्बोधन गरेर गरेको सूचनामा भनिएको छ । बैठक जसपाको केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ः३० बजे बस्नेछ । जसपा सरकारमा जाने विषयमा छलफल सुरु भएको छ भने नेकपा पूर्ववत् एमाले र माओवादी केन्द्रको नाममा ब्युँ...

जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

सत्ता गठबन्धनबारे सत्तारुढ नेकपा एमालेसहित अन्य दलसँग पनि वार्ता गरिरहेको जसपाले पार्टी बैठक आह्वान गरेको छ । जसपाले चैत ५ गतेका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको हो । बैठकमा समसामयिक राजनीतिक विषय, संगठनात्मक र विविध विषयमा छलफल हुने सो पार्टीले सम्पूर्ण पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई सम्बोधन गरेर गरेको सूचनामा भनिएको छ । बैठक जसपाको केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ः३० बजे बस्नेछ । जसपा सरकारमा जाने विषयमा छलफल सुरु भएको छ भने नेकपा पूर्ववत् एमाले र माओवादी केन्द्रको नाममा ब्युँतिएपछि...