विभागीय टोलीसँगको डर र विदेशी खेलाडीको भर : केन्द्रमा संघर्ष गर्दै नगरपालिकाका टिम

काठमाडौं : महिला लिग अन्तर्गत दोस्रो लेगका खेलहरु चलिरहेका छन्। प्रतियोगिता सकिनै लाग्दा विभागीय टोलीहरु एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लबले शीर्ष दुई स्थान सुरक्षित गरिसकेका छन्। त्यस्तै तेस्रो स्थानमा अर्को विभागीय टोली नेपाल पुलिससहित क्यामरुनबाट खेलाडी झिकाएर प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेको वालिङ नगरपालिका र विराटनगर महानगरपालिका भिडिरहेका छन्। सातदोबाटोस्थित…

सम्बन्धित सामग्री

नेपाली खेलाडीको बलियो चुनौती

पेरिस ओलम्पिकका लागि दक्षिण एसियाली टेबलटेनिस छनोटको पुरुष फाइनलमा भिड्ने दुवै खेलाडी नेपाली हुन सक्ने छ त ? या हुनसक्छन् दुवै खेलाडी श्रीलंकन पनि ? लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा चलिरहेको छनोट एक प्रकारले नेपाल भर्सेस श्रीलंकामा परिणत भएको छ ।

वर्ष २०८० समीक्षा : राजनीतिको केन्द्रमा सत्ता फेरबदल

विक्रम संवत् २०८० मा नेपालको राजनीति सत्ताको छिनाझपटीमै केन्द्रित रह्यो । त्यसका मुख्य खेलाडीको रुपमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल । नयाँ सत्ता समीकरण बनाउने र पुरानो भत्काएर प्रधानमन्त्रीमा टिक्न सफल रहे पनि मुलुकको कार्यकारी प्रमुखको हैसियतले उनले आम जनतालाई आशा जगाउने काममा असफल रहे ।

एसियाडलाई जुडोका आठ खेलाडी छनोट

जुडोबाट १९ औं एसियाली खेलकुदका लागि ८ खेलाडी छनोट गरिएको छ । नेपाल जुडो संघले  बुधबार बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट पुरुष र महिलामा समान ४ खेलाडीको अन्तिम छनोट गरेको हो ।

टेबल टेनिस छनोट सुरु

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशको टेबलटेनिस खेलाडी छनोट बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगितामा ६४ पुरुष र ३५ महिला खेलाडीको सहभागिता रहेको काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष समेत रहेका प्राविधिक उपसमितिका संयोजक धर्ममान वज्राचार्यले जनाएका छन् । नकआउट आधारमा हुने प्रतियोगिताबाट समान […]

नवौँ राष्ट्रिय खेलकुद : पोखरा रंगशालामा स्वास्थ्य केन्द्र सञ्चालन

आसन्न नवौँ राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा खेलकुद स्वास्थ्य केन्द्रलाई नियमितरुपमा सञ्चालन गरिने भएको छ । राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदद्वारा गठित स्वास्थ्य उपसमितिको बैठकले राष्ट्रिय खेलकुदलगायत प्रदेश र जिल्ला छनोटलाई मध्यनजर गर्दै खेलाडीको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य केन्द्र नियमित सञ्चालन गर्ने निर्णय गरेको हो ।स्वास्थ्य उपसमितिको बैठकमा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले स्वास्थ्य केन्द्रमा खेलाडीको

सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिसको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजक ललितपुर टेबलटेनिस क्लबले जनाएको छ । सम्झना ल्याबको प्रमुख प्रायोजन तथा स्पिन इभेन्ट प्रालिको व्यवस्थापनमा हुन लागेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा मंगलबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालबाट ३ सय ४७ तथा भारतबाट ३८ खेलाडीको सहभागिता रहने स्पिन इभेन्टका अध्यक्ष […]

शुक्रबारदेखि अन्तर्राष्ट्रिय जुनियर कराते

नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा सातौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपालबाट ४ सय, भारतबाट १ सय १० र बंगलादेशबाट १० गरी जम्मा ५ सय २० खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जनाएका छन् । पुरुष/महिलामा समान १०–१० गरी २० स्पर्धामा खेल हुने छ । दुई दिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने छ ।

एसियाडका लागि जुडोमा आठ खेलाडी छनोट

चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत जुडोका लागि आठ खेलाडी छनोट भएका छन् । नेपाल जुडो सङ्घले खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा बुधबार आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट आठ खेलाडीको अन्तिम छनोट गरिएको हो ।

आर्मीले बनायाे खेलाडीको अभिलेख राख्न ‘हल अफ फेम’

काठमाडाैं – नेपाली सेनाको सैनिक शारिरीक तालिम तथा खेलकुद केन्द्रको पहलमा सेनाका खेलाडीहरुको अभिलेख राख्न ‘हल अफ फेम' बनाइएको छ । त्यसको प्रधानसेनापति राजेन्द्र क्षत्रीले बिहीबार लगनखेलस्थित केन्द्रमा नवनिर्मित ‘हल अफ फेम’ को उद्घाटन गरेका हुन् । नेपाली सेनाले विगतदेखि वर्तमानसम्म वि...