प्रदेश १ मा आज ९३७ जनामा देखियो कोरोना संक्रमण, ११ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा आज ९३७ जनामा कोरोना संक्रमण देखिएको छ। यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो। गत वर्षको कात्तिक ४ गते प्रदेश १ मा दैनिक संक्रमित संख्या ८७० पुगेको थियो। प्रदेश १ मा आज १ हजार ९८२ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ३८७ महिला…

सम्बन्धित सामग्री

प्रदेश १ मा थप ७७३ जनामा कोरोना संक्रमण, ८३४ संक्रमणमुक्त, ११ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन परीक्षणका क्रममा ७ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार १ हजार ५ सय ४९ जनाको पीसीआर परीक्षणका क्रममा ४ सय ११ र १ हजार १ सय ६३ जनाको एन्टिजेन परीक्षणका क्रममा ३ सय ६२ जनामा संक्रमण देखिएको […]