रोकिएको परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय

काठमाडौं : सरकारले कोरोनाबाट स्थगित सबै वार्षिक परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ। आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले रोकिएको परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो।तीन वटै जिल्लाले गरेको निर्णय अनुसार एउटा परीक्षा हलमा २५ जनाभन्दा बढी परीक्षार्थी राख्न पाइने छैन्। ‘एकै दिन २५ भन्दा बढी जम्मा हुने अवस्था भएमा दुई सिफ्टमा परीक्षा सञ्चालन गरी परीक्षार्थी हलमा प्रवेश गर्न र परीक्षा समाप्त भएपछि सरकारले तोकेको मापदण्ड बमोजिम भौतिक दुरी क

सम्बन्धित सामग्री

कक्षा १२ को परीक्षाका लागि सरकारको निर्णय कुर्दै बोर्ड

काठमाडौं। सरकारले सहमति दिए कक्षा १२ को परीक्षा साउन तेस्रो सातादेखि सञ्चालन हुने भएको छ। बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले साउन तेस्रो साता परीक्षा सञ्चालन गर्न सहमतिका निम्ति शुक्रबार मन्त्रालयमा पठाइसकिएको तर सहमति आइनसकेको जानकारी दिए। बैशाख २६ गतेलाई तय परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो। परीक्षाका निम्ति साँढे चार लाखले आवेदन दिएका बोर्डले जनाएको छ।

परीक्षा स्थगित

सरकारको निर्णयपछि पोखरा विश्वविद्यालयले पूर्वनिर्धारित सवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । विश्वविद्यालयले सोमबार परीक्षा सञ्चालन गर्ने तयारी गरेपनि सरकारको निर्णय आएपछि अर्को सूचना नभएसम्म सम्पूर्ण परीक्षा रद्द गरेको जनाएको छ । सीसीएमसीको बैठकले कोरोना संक्रमण बढेको भन्दै सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

पोखरा विश्वविद्यालयद्वारा अनिश्चितकालका लागि परीक्षा स्थगित

पोखरा । पोखरा विश्वविद्यालयले सवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ ।विश्वविद्यालयले सोमबार परीक्षा सञ्चालन गर्ने तयारी गरेपनि सरकारको निर्णय आएपछि अर्को सूचना नभएसम्म सम्पूर्ण परीक्षा रद्द गरेको जनाएको छ । परीक्षा नियन्त्रक प्रा.डा.टेकराज ज्ञवालीले सरकारको नयाँ निर्णयपछि मात्र परीक्षा हुने बताएका छन् । विश्वविद्यालयको प्रशासन खुला रहने बताउँदै सवै प्राध्यापकहरूलाई अनलाईन माध्यमबाट अध्यापन गराउन र विद्यार्थीहरुलाई सोही अनुसार अध्ययन गर्न उपकुलपति प्रा.डा. प्रेम नारायण अर्यालले अनुरो

‘एसइई स्थगित गर्ने सरकारको निर्णय स्वीकारयोग्य’

परीक्षा सञ्चालन हुन केही घण्टा मात्र बाँकी रहँदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइई परीक्षा स्थगित