अटोमोबाइल व्यवसाय चलायमान बनाउन माग

नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालले लकडाउन र निषेधाज्ञाका कारण धरासायी भएको व्यवसायलाई गतिशिल बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर कोरोना महामारीका कारण आम नागरिकको स्वास्थ्य सुरक्षाका लागि जारी गरिएको निषेधाज्ञाका कारण समग्र अटोमोवाइल क्षेत्र नै धरापमा परेको र यसलाई पुनः गतिशिल अवस्थामा पु¥याउन विशेष पहल […]