थप १६ सय १४ जनालाई कोरोना संक्रमण, २३ को मृत्यु

पछिल्लो २४ घन्टामा थप १ हजार ६१४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार २४ घन्टामा २३ जना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय १२ पुगेको छ।

सम्बन्धित सामग्री

थप ११० जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८२७ जनामा गरिएको नमुना परीक्षणमध्ये ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार सोही समयमा एक जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १२६ जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल कोरोनाका २ हजार ६२ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमण केही नियन्त्रित देखिए पनि मृत्यु भने उच्च छ

विश्वको समग्र कोरोना संक्रमण र प्यान्डेमिक क्रमशः थन्को लाग्न खोजेजस्तो देखिएको छ। यसै वर्षको फेब्रुअरीमा आएको हालसम्मकै सबैभन्दा ठूलो लहरपश्चात् कोरोना संक्रमण क्रमशः ओरालो लाग्दै गएको छ। यद्यपि, तत्पश्चात् पनि प्यान्डेमिक केही उकालो–ओरालो हुने क्रम जारी छ। पछिल्लो अवस्थामा दक्षिण कोरियामा हालसम्मकै दोस्रो ठूलो प्यान्डेमिक लहर चलिरहेको छ भने त्यहाँ कोरोना मृत्यु पनि निकै बढेको […]

थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२९ जनामा गरिएको परीक्षणमा ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०२ जनामा कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल कोरोनाका ५ हजार ४३५ जना संक्रिय संक्रमित रहेका छन् ।

थप ३५० जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा चार जनाको मृत्यु भएको छ भने एक हजार २७२ जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

थप ३८२ जनामा कोरोना संक्रमण, मृत्यु शून्य

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म देशभर कोरोनाबाट ११ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ। शनिबार २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ९६९ सक्रिय संक्रमित रहेका छन्। गत […]

२४ घण्टामा थप ३९७ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप तीन सय ९७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार तीन...

थप १०४३ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १०४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १२ जनाको मृत्यु भएको छ । १५४६५ जनामा गरिएको नमुनामा परीक्षणमा १०४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै निको भएर २४ घण्टामा ८९१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।मन्त्रालयका अनुसार यसबेला देशभर १६१९४ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा ३४४, ललितपुरमा ६१ र भक्तपुरमा ३५ जना गरी उपत्यकामा ४४० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण भएका जर्नेल केसीको मृत्यु

काठमाडौंः कोरोना संक्रमण भएका नेपाली सेना सहायक रथी ( जर्नेल) को मृत्यु भएको छ। १३ नम्वर बाहिनी जावलाखेलमा कार्यरत जर्नेल दिनेश केसीको उपचारको क्रमममा आज बिहान मृत्यु भएको नेपाली सेनाले जानकारी दिएको छ। संक्रमणदेखिए स्वास्थ्यमा समस्या आएपछि दुई साता अघि केसीलाई उपचारको लागि छाउनीस्थित नेपाली सेनाको अस्पतालमा भर्ना गरिएको थियो।

कोरोना संक्रमण भएका डिएसपी खरेलको मृत्यु

काठमाडौंः कोरोना संक्रमण भएका एक प्रहरी नायव उपरीक्षक (डिएसपी) को मृत्यु भएको छ। डिएसपी समिरचन्द्र खरेलको उपचारको क्रममा प्रहरी अस्पताल महाजगञ्जमा मृत्यु भएको हो। सोमबार उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ। उनी प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यारत् रहेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई दुई सातादेखि प्रहरी अस्पताल भर्ना…